@SGnepal सभ्य भए त यो छेपारो पनि हुदैनथ्यो अनि गाली पनि किन गर्नुपर्थ्यो र ? यसो सोच्दै सम्झदै जाँदा त यस्तालाई गाली गर्ने शब्दकै खडेरी रहेछ नेपाली शब्���कोशमा पनि 😂😂
@bimalwin जिउँदो ज्यान, बलिया र सग्ला हातखुट्टा भएको मान्छेले सङ्घर्ष गर्दागर्दै जीवनदेखि हार खाएर म असफल भएँ भनेर आत्महत्या गर्छ भने त्यो उसको बाध्यता र विवशता हो ।