@durov My Telegram account linked to my phone number (+971545781029)appears to have been taken over by someone else. They are using my number with a completely different profile. I still own the SIM, but I cannot log in. I’ve contacted Telegram Support multiple times@smstelegram
सम्बन्धको मिठास आत्मासंग जोडिएको हुन्छ, त्यसैले सम्बन्धमा "आत्मियता" हुनु जरुरी छ, अनि मात्र सम्बन्ध टिक्छ ....... "माया" 💖 नै सम्बन्धको कडी हो🤗
#शुभदिन😍
जन्मदिनको धेरै धेरै सुभकामना साथि @BinduBhusal01 सधैं खुसि रहनु मुस्कुराउनु सरल जिन्दगी शैली सधैं यसरि नै कायमै रहोस् ,, उन्नति प्रगति गर्नु । कम समयमा नजिक भएको आत्मिय साथि टाढा नजानु । 🎂💯🥳🥂
तिमिले किनिदिएका हरिया चुराहरुले आफ्नो हात सजाउदै मेहेन्दिले कोरिएको त्यो तिम्रो नाम म सङ थियो तर बिडम्बना तिमी म सङ भएर पनि मेरो थिएनौ साना....😥😍🙏
Ⓑⓘⓝⓓⓤ😐️