@AkashElite1 Oh ..... You forgot the very first meeting between PM and Balen. He also gifted him a Tabala. Respect should be on both sides. We Nepali forget the past so fast. FYI - I have no Neta - just speaking the fact.
@shishirdahal It's a same thing. man. Better say sorry and move forward. At least you should know the impact of misinformation and disinformation in today's society.
@smadixit@AmritaLamsal@ekantipur_com Cool down, bro. The new government has the mandate to investigate both sides. You just need to minimise one-sided extremist views.
आन्दोलन पछि जनताको व्यवहार हेर्दा, मलाई लाग्दैन कि हाम्रो औकात शेरबहादुर, केपी वा प्रचण्ड भन्दा उच्च छ। के अब जनाताहरू पनि परिवर्तन हुने समय आएको छैन र? #NepalGenZProtest
आन्दोलन शब्द एकदमै शुद्ध हो, तर नेपाली सन्दर्भमा, दुर्भाग्यवश, यो लुट र विनाशको प्रतीक पनि भएको छ। मलाई कहिलेकाहीं पत्रक��र विजय कुमारले भनेको कुरा याद आउँछ "कुनै ��नि देशमा जनताले आफ्नो औकात अनुसार नेता पाउँछन्" |
तिनीहरूलाई रोक्नु प्रत्येक नागरिकको पहिलो जिम्मेवारी हो। सबै सरोकारवालाहरूले यो संक्रमणकाललाई चाँडोभन्दा चाँडो अन्त्य गर्नुपर्छ। अन्यथा हामी अनन्त अन्धकारमा जानेछौं | 4/4 #saveNepal#GenZProtest
जेन-जी आन्दोलनमा भएको मानबिय क्षतिप्रति निकै दुख लागेको छ। आन्दोलन जसरी अगाडी बढ्यो र त्यसपछिका घटनाक्रम हरुलाइ नियालेर हेर्दा यसमा कुन तहको घुसपैठ भएको हो सहजै अनुमान लगाउन सकिन्छ। जब आन्दोलन नेतृत्वविहीन हुन्छ त्यसलाई धेरै तत्वहरुले आफ्नो स्वार्थ पुरा गर्न प्रायोग गर्छन। 1/4
यो कुरा भविष्यमा जेन-अल्फा र जेन-बिटाहरुको लागि एउटा गतिलो पाठ पनि हुनेछ नै। अहिले निजी सम्पत्तिमा भइरहेको लुटपाट एकदमै दुर्भाग्यपूर्ण छ। सार्वजनिक कार्यालयहरू मृत अवस्थामा छन्। 3/4