खै के खै के हिंजो भारतले नेपालको भूमी हुदै मानसरोबर जोड्ने सडक उद्घाटन गर्यो रे वाह छिमेकी क्या सरप्राईज !! भारतले आफ्नो भूमी वा मानसरोवर तर्फ त कति लामो सडक बनायो मतलव भएन नेपाल भित्र ८० कि मी अस्ति शुरू गर्यो हिजो तयार गरेर ऊद्घाटन गर्यो त्यो त होईन नि। राष्ट्रवादी सरकार
@tikaramyatri सरकारको हडबडावट त ��ंसद अधिवेशन बोलाउन र स्थगन गर्न राष्ट्रपति उपयोग गरि जग हसाई भयो।खोलाकिनारा बाट सुकुम्बासी हटाउने कार्य सुझबुझ साथ सुरु गरिएको देखियो ब्यवस्थापन पनि योजनाबद्ध सुबिचारित ढंगले पूरा गरियोस।पूर्णरूपमा समर्थन छ।
@tikaramyatri शुरु शुरुमा के के न गर्छु हतार पतारमा गरिएका काम अधुरा भए।सरकारआतिए जस्तो मात्तिए जस्तो पनि देखियो।हडबढाएको पनि छ।बेस तयार सवारी लाईसेन्स निवदेन दिएको २४ घण्टामा घर घर पुर��याईने छ भनियो यथार्थमा भोगाई बिल्कुल फरक छ मिडिया बाट सरकार रफ्तारमा छ भन्ने देखाउन मात्र।अछ अधिवेश बोलावट
@SGnepal खै खिल कहाँ बिज्यो,आफैंले खोपेको काँडाले नै खिल पल्टाउने पिर बढे जस्तो छ त!जुन खिल फाल्ने हो होसियार साथ निकाल्नु होला।सुम्सुमाएको घाउ चैं क्यान्सर न बनोस।
@OGQMagazine सम्पादित अंश सत्य नै हुन तर धेरै सत्य अन्य अंशहरु पनि थिए छुटाईयो डकुमेन्ट्रीको डिजाईन यसरी गरियो कि जति देखाईयो जति छुटाईयो दुबै कर्मले एउटा अमुक पार्टीको सेवाका लागि गरियो।
@MahabirPun तपाईंं अल्छी नं १ नै हुनु हुँदो रहेछ र सचेत नागरिकले राख्ने आफ्नो मत अहिले सम्म निश्कृय राख्नु भएछ।पि एच डी गरेका बिद्वानहरुले चैं यस्तै गर्छन कि क्या हो!
@MahabirPun हैट,तपाईं पनि जे मनले देख्छ मुखले बोल���दिहाल्ने! भोलि देखि के होला तपाईहरु नै सरकारमा हुनु हन्छ हिजो सम्म चैं दलाल तस्कर र कमिसन खोर पाल्नु पर्ने बाध्यता थियो नेता प्रशाषक लाई त्यसो गरे र त काँ आफ्नो स्वार्थ पूरा हुन्छ र ! आफ्नै देशका उद्योगीलाई प्रोत्साहित गरून् त।
ज्योतिष शास्त्रलाई सहि हिसाबले अध्ययन गर्न सके, धेरै कुराहरू बाट सचेत रहन सकिने रहेछ!!
तर यहाँ @SherBDeuba को ज्योतिष र @kpsharmaoli का बा ( ज्योतिष शास्त्र का ज्ञान भएको भनिएका)ले चै उनीहरुलाई धोका दिएछन क्यारे!
सुन्नमा आए अनुसार शेर बहादुर दाई अहिले त्यो ज्योतिषलाई खोज्दै छन्!
@NepalPressnp हेलो सुर्य थापा जी,राजनितिमा रहेर अझै केही गर्न चाहानु हुन्छ भने बरु अब हुने संसदिय चुनावलाई आत्मसाथ गरेर तयारी गर्नुस ��नताको परिक्षणको कसिमा जानुस परिणाम थाहा पाउनुस बकमफुसे धम्कीका कुरा घाममा सुकाई दिनुस।सत्ता हातमा हुँदा के गरे भन्ने जनताको परिक्षामा जाचिनुस यहि कल्याण हुन्छ।
यो सबै २०४६ देखि आस गरिएका तपाईहरुको आश्वासन हरुबाट केही नहुने देखेपछि देखिएको बिष्फोट हो तपाईहरुले जे भने पनि जनताले बैधानिक मानिसके,शैनिक कु र राजतन्त्रको संभावित षड्यन्त्रलाई तिरस्कार गरि सके जनताको सरकार स्थापित गरिसके।कमसेकम तपाईंहरु जस्तै गैह्र जिम्मेवार र भ्रष्ट चैं नहोलान
@setopati सत्ताको लागि गरिएको सात बुँदे समजदारी लाटाको धोती बनाएर संविधान संशोधन गर्ने कुरा बेवास्ता गरेको नतिजा हो तिमीहरु जस्ता युवा बाट पनि आश मरेको परिणाम हो।
@setopati तपाईंहरुको नौटंकि पनि अचम्मको छ सयौं दिन संसद बंक गर्नु हुन्छ,आफै रिट हाल्नु हुन्छ बिपरित फैसला आए अदालतको बिरुद्ध हस्ताक्षर संकलन गर्नु हुन्छ,GenZको आन्दो��न बारे कुरा गर्नु हुन्न उत्सर्ग पुगेको देखेर हतार हतार सबै सांसद पद बाट राजिनामा दिनु हुन्छ,अदालतले जेल पठाएको कैदीलाई भिड
यो सबै आयातमा आधित अर्थतन्त्र,कर्मचारी प्रशाषनको घुसमा निर्भर सम्पन्नता,कमिसनमा निर्भर राजनितिज्ञको सान , कमिसन दलाली महशुलमा निर्भर ब्यापारको परिणाम हो जनता र श्रमजीवीहरुको दुर्दशा जति परिश्रम गरे पनि बिचौलिया पोस्ने सरकारलाई धारेहात लगाउने आफ्नो भाग्यलाई धिकार्ने मै सिमित भयो।
हामी अल्छी ह��ं ? निकम्मा हौं ? कि के हौं मैले बुझ्न नसकेको कुरा 🤔
हाम्रा वार्षिक आयातको लिस्टका केही वस्तु
१ अर्बको लसुन
१ अर्ब ५० करोडको खुर्सानी
करोडौको अदुवा
७८ करोडको कोदो
४ करोडको दाँत कोट्याउने सिन्का
२१ अर्बको गेडागुडी
२ करोडको धूप अगरबत्ती
१.५ अर्बको डाइपर
१ अर्बको सक्खर
१ अर्ब १९ करोड को स्याम्पु
१४ करोड ६१ लाखको काइँयो
२ करोड २९ लाखको टाँक
१ अर्ब १९ करोडको चुइगम
२८ करोड ६२ लाखको तास
��२ करोडको सिन्के धूप
१ अर्ब ५३ करोडको डाईपर
३५ करोडको तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूल
५ करोड को ट्वाइलेट पेपर
१० करोड, ७७ लाख २५ हजारको
तरूल, सखरखण्ड र पिँडालु
यो ३२ ,३३ अर्ब हामी आफैँले किन नबचाउने?? यसले कतिलाई रोजगार दिन्छ सोचौ ।
@BiswarRai मोवाईल हेर्ने बित्तिकै फेसबुकनै हेरेको ,फेसबुक बाहेक अरु कहि छैन सामाजीक सञ्जालका भन्ने चाहिँ बौलाउँछन होला है।तर ईन्टरनेट नै त बन्द गर्न गर्न लागेको है न नि है।