इटहरीमा गत साउन ३० गते लिइएकाे १३० सर्वसाधारणकाे स्वावकाे नमुना हरायाे । ५ दिनसम्म पिसिअार नतिजा कुरेका जनतालाइ पुनः स्वाव दिन बाेलाइयाे र अाज लिइयाे पनि । याे बीचमा ति व्यक्तिकाे मनमा उत्पन्न भएकाे त्रासकाे हिसाब नखाेजाैँ ।
किनकि अधिकारीहरू जाेखिम माेलेर काम गरिरहेका छन् ।
🙏