Top Tweets for #EndNetaRaj
जनतालाई लोकतन्त्रको नाममा नजरअन्दाज गर्ने काम भएको छ: हरि शर्मा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
प्रतिनिधिले जनताको सेवक हुनुपर्नेमा मालिक बन्न खोजेको अवस्था छ: चिरञ्जीवी भट्टराई #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ता @SunilBabuPant भन्नुहुन्छ:
"समग्र लोकतन्त्रकै लागि (नेताराज विरुद्ध) दलभित्रैबाट सङ्घर्ष शुरु हुनुपर्छ...।"
#नेताराजकोअन्त्यगरौं #BNA #EndNetaraj #nagarikandolan
नेताराजले गर्दा व्यवस्थाप्रति नै अविश्वास जागेर आइसकेको छ: सुनिलबाबु पन्त #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताराजले गर्दा व्यवस्थाप्रति नै अविश्वास जागेर आइसकेको छ: सुनिलबाबु पन्त #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेतामा केन्द्रित भएको प्रणालीलाई अन्त्य गरी समावेशी चरित्रको नयाँ नेतृत्व आउनुपर्छ: रुप सुनार #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो:
वातावरणविद् निरञ्जन श्रेष्ठ
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो: निरञ्जन श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
मुलुकमा चलिरहेको मनपरितन्त्र विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता बलियो रूपमा स्थापित हुँदै छ: लेखक राजेन्द्र महर्जन #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
हेल्��ो @grok साथी,
यो @BNA_Nepal भन्ने संस्था कस्को इसारामा चल्छ? फन्ड कहाँ बाट आउँछ?
यिनीहरु १५ गतेको राज्य आतंकमा किन बोल्दैनन् ! फेरि पार्टीका क्याडरहरु टिपेर #EndNetaRaj कसरी भन्न सकेका होलान् ?
यिनीहरु लेफ्ट लिबरल हुन् कि अर्बन नक्सलिस्ट हरु!
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषा���िरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो: निरञ्जन श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
@bhailiusha भन्नुहुन्छ:
"गणतन्त्रलाई अझै पारदर्शी, ... जवाफदेही, ... अझै गणहरूकै, जनताहरूकै बनाएर मात्रै गणतन्त्रलाई अझै उन्नत बनाउन सक्छौं।"
#नेताराजकोअन्त्यगरौं #EndNetaraj #nagarikandolan #BNA
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषा���िरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषाकिरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेपाली जनतामा चरम असन्तुष्टिको मूल कारण नेताराज हो: अभय श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
राजनीतिक पार्टीहरुले जनताको असन्तुष्टि बुझेनन् भने फरक ढङ्गको समय आउन सक्छ: प्रा.डा. मधुसूदन सुवेदी #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: @Bishnusapkota
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
@BNA_Nepal
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: विष्णु सापकोटा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: विष्णु सापकोटा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
फोहोर राजनीतिले गर्दा असल शासन व्यवस्था भएको लोकतन्त्र पनि फोहोर भएको छ: अमर न्यौपाने
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
हामी उँभो लाग्नको लागि मार्सी भात खुवाउने र मार्सी भात खाने दुवैथरी बाट जोगिनुपर्नेछ है।
#EndNetaraj #नेताराजकोअन्त्यगरौं #BNA
जबसम्म नेताहरूले पार्टीमा लोकतन्त्र ल्याउदैनन् तबसम्म हामीले खबरदारी गर्नुपर्छ: डा. कृष्ण पौडेल #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
“नेताहरूको अनुहार देख्दा पनि एलर्जी हुने स्थिति आएकै हो। तर के भुल्नुहुन्न भने चलिरहेको मोटर बिग्रियो भनेर मोटर थन्क्याएर हिजोको गोरुगाडामा सवार हुने कुरा पनि ठीक होइन। प्रजातन्त्रको विकल्�� भनेको अझ बढी प्रजातन्त्र हो, यसमा कुनै विकल्प नै छैन।”
https://t.co/UJwnH0zSnB
#EndNetaraj
नेताहरूले जेजसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। य�� घटनाक्रम र ‘नेताराज’ त सबैले देखिरहेकै छन्। अचम्म लाग्ने कुरा के हो भने किन र कसरी नेताहरूले यो कुरा नबुझिरहनुभएको हो? @ukaalonews @Purudai @tufanjee
नेपाली जनता अहिले न रैती वा प्रजा हुने स्थितिमा छन् न नेताका झोले .. नागरिक हुने चेष्टा नेपाली जनताले गर्नुपर्छ: डा. प्रमोद मिश्र @khardobad #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेपाली जनता अहिले न रैती हुने स्थितिमा छन् न नेताका झोले: डा. प्रमोद मिश्र #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.2M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



