Top Tweets for #EndNetaraj
जनतालाई लोकतन्त्रको नाममा नजरअन्दाज गर्ने काम भएको छ: हरि शर्मा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
प्रतिनिधिले जनताको सेवक हुनुपर्नेमा मालिक बन्न खोजेको अवस्था छ: चिरञ्जीवी भट्टराई #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक अभियन्ता @SunilBabuPant भन्नुहुन्छ:
"समग्र लोकतन्त्रकै लागि (नेताराज विरुद्ध) दलभित्रैबाट सङ्घर्ष शुरु हुनुपर्छ...।"
#नेताराजकोअन्त्यगरौं #BNA #EndNetaraj #nagarikandolan
नेताराजले गर्दा व्यवस्थाप्रति नै अविश्वास जागेर आइसकेको छ: सुनिलबाबु पन्त #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताराजले गर्दा व्यवस्थाप्रति नै अविश्वास जागेर आइसकेको छ: सुनिलबाबु पन्त #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेतामा केन्द्रित भएको प्रणालीलाई अन्त्य गरी समावेशी चरित्रको नयाँ नेतृत्व आउनुपर्छ: रुप सुनार #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो:
वातावरणविद् निरञ्जन श्रेष्ठ
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो: निरञ्जन श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
मुलुकमा चलिरहेको मनपरितन्त्र विरुद्ध सङ्घर्ष गर्नुपर्ने आवश्यकता बलियो रूपमा स्थापित हुँदै छ: लेखक राजेन्द्र महर्जन #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
हेल्लो @grok साथी,
यो @BNA_Nepal भन्ने संस्था कस्को इसारामा चल्छ? फन्ड कहाँ बाट आउँछ?
यिनीहरु १५ गतेको राज्य आतंकमा किन बोल्दैनन् ! फेरि पार्टीका क्याडरहरु टिपेर #EndNetaRaj कसरी भन्न सकेका होलान् ?
यिनीहरु लेफ्ट लिबरल हुन् कि अर्बन नक्सलिस्ट हरु!
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषाकिरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र नै हो: निरञ्जन श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
@bhailiusha भन्नुहुन्छ:
"गणतन्त्रलाई अझै पारदर्शी, ... जवाफदेही, ... अझै गणहरूकै, जनताहरूकै बनाएर मात्रै गणतन्त्रलाई अझै उन्नत बनाउन सक्छौं।"
#नेताराजकोअन्त्यगरौं #EndNetaraj #nagarikandolan #BNA
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषाकिरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
सबै मिलेर गणतन्त्रलाई अझ समृद्ध र बलियो बनाउनतर्फ लागौँ : उषाकिरण तिम्सिना #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेपाली जनतामा चरम असन्तुष्टिको मूल कारण नेताराज हो: अभय श्रेष्ठ #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
राजनीतिक पार्टीहरुले जनताको असन्तुष्टि बुझेनन् भने फरक ढङ्गको समय आउन सक्छ: प्रा.डा. मधुसूदन सुवेदी #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: @Bishnusapkota
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
@BNA_Nepal
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: विष्णु सापकोटा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेताहरु पटक पटक दोहोरिने चक्रलाई तोड्न सकिएन भने लोकतन्त्र चलायमान हुदैन: विष्णु सापकोटा #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
फोहोर राजनीतिले गर्दा असल शासन व्यवस्था भएको लोकतन्त्र पनि फोहोर भएको छ: अमर न्यौपाने
#नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
हामी उँभो लाग्नको लागि मार्सी भात खुवाउने र मार्सी भात खाने दुवैथरी बाट जोगिनुपर्नेछ है।
#EndNetaraj #नेताराजकोअन्त्यगरौं #BNA
जबसम्म नेताहरूले पार्टीमा लोकतन्त्र ल्याउदैनन् तबसम्म हामीले खबरदारी गर्नुपर्छ: डा. कृष्ण पौडेल #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
“नेताहरूको अनुहार देख्दा पनि एलर्जी हुने स्थिति आएकै हो। तर के भुल्नुहुन्न भने चलिरहेको मोटर बिग्रियो भनेर मोटर थन्क्याएर हिजोको गोरुगाडामा सवार हुने कुरा पनि ठीक होइन। प्रजातन्त्रको विकल्प भनेको अझ बढी प्रजातन्त्र हो, यसमा कुनै विकल्प नै छैन।”
https://t.co/UJwnH0zSnB
#EndNetaraj
नेताहरूले जेजसरी हामीलाई कसैले देख्दैन भनेर यो सबै गरिरहेका छन्, यसको हिसाबकिताब हुनेछ नै। यो घटनाक्रम र ‘नेताराज’ त सबैले देखिरहेकै छन्। अचम्म लाग्ने कुरा के हो भने किन र कसरी नेताहरूले यो कुरा नबुझिरहनुभएको हो? @ukaalonews @Purudai @tufanjee
नेपाली जनता अहिले न रैती वा प्रजा हुने स्थितिमा छन् न नेताका झोले .. नागरिक हुने चेष्टा नेपाली जनताले गर्नुपर्छ: डा. प्रमोद मिश्र @khardobad #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
नेपाली जनता अहिले न रैती हुने स्थितिमा छन् न नेताका झोले: डा. प्रमोद मिश्र #नेताराजकोअन्त्यगरौं #BNA #nagarikandolan #EndNetaraj
Most Popular Users

Elon Musk 
@elonmusk
241.6M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
89.9M followers

Taylor Swift 
@taylorswift13
83.8M followers

Lady Gaga 
@ladygaga
75.3M followers

Virat Kohli 
@imvkohli
73.2M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.2M followers

Bill Gates 
@billgates
65M followers

Selena Gomez 
@selenagomez
63M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers



