Top Tweets for #FinePrintFever
कान्तिपुरमा ज्ञानिका! धेरै धेरै धन्यावाद रमेश पौडेलजि /कान्तिपुर
👉 विस्तृत:https://t.co/cQP5gxxlZm
#DadiSapkota #GyanikaBook #FineprintFever #ChitwanNationalPark #ConservationStories

नेस्लेले नेपालमा आएर म्यागी बनाउन पाउँछ भने विनोद चौधरीले विश्वका घरघरमा वाइवाइ किन नपुऱ्याउने ? यहाँ म्यारियट र ताजका झन्डा फहरिन्छन् भने दुबईको नेपालीको ताज होटलमा नेपाली झन्डा किन नफहऱ्याउने ?
@UnnatiVillage @chaudharygroup @foundation_cg #FinePrintFever

यस् महोत्सवको अन्तिम सत्र एक्टर स्टुडियोको नाट्य प्रस्तुति रहेको छ।
नाटक: 'रेप मेसिन'
@ASnepal @foundation_cg
#FinePrintFever #UnnatiCulturalVillage

'धमिराहरु' शीर्षकमा राजीव उपाध्यायसँग प्रकाश रिमाल छलफल गर्दै हुनुहुन्छ। राजीव उपाध्यायको हालसालै प्रकाशित कृति 'Cabals and Cartels' हो।
@RajibUpadhya @rimalprakash @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage


'रहरका रङ' कस्तो हुन्छ त? आउनुहोस्, लेखक सुरेश बडालबाट जानौं। यस् सत्रको सहजकर्ता प्रकृति भट्टराई बस्नेत हुनुहुन्छ।
@badal_suresh @prak000 @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

रवीन्द्र मिश्रको आउँदै गरेको नयाँ पुस्तक, 'राजनीतिसँगै राजकाज' को संवादमा लेखक रवीन्द्र मिश्र, रवि लामिछानेसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ।
@RabindraMishra @hamrorabi
@foundation_cg #FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

पुँजीवाद र स्वतन्त्र समाज' शीर्षकमा लेखक मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जन संवाद गर्दै हुनुहुन्छ।
@muraharip @m_bidhyalaxmi @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage


'बाँच्ने अभिलाषा' शीर्षकमा मनीषा कोइराला (@mkoirala) सँग स्वरुप आचार्य (@swarupbaba) अन्तरसंवाद गर्दै हुनुहुन्छ। मनीषा कोइरालाको अंग्रेजी संस्मरण 'Healed' को हालसालै नेपालीमा अनुवादित पुस्तक 'जिजीविषा' हो।
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

कार्यक्रमको दोश्रो सत्रमा प्रतिक्षा कट्टेल लेखक निरञ्जन कुँवरसँग 'इन्द्रेणी' शीर्षकमा छलफल गर्दै हुनुहुन्छ। यस् संवादको मुख्य आकर्षण निरञ्जन कुँवरको संस्मरण 'Between Queens and the Cities' मा उठाइएको विषयको सेरोफेरोमा आधारित रहेको छ।
#FinePrintFever @foundation_cg

His words has added more warmth to the story.. thank you n looking forward for our conversation @swarupbaba @fineprintbooks @NirajBhari @AjitBaral #fineprintfever #unnaticulturalvillage

दोश्रो दिनको पहिलो सत्रमा जीवा लामिछानेसँग गगन थापाले 'देशजगत्' शीर्षकमा अन्तरक्रिया गर्दै हुनुहुन्छ। जीवा लामिछानेको हालसालै प्रकाशित कृति 'देश देशावार' रहेको छ।
@Jibalamichhane
@thapagk
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage


आज अन्तिम दिन ..
नवलपुर र चितवन वरिपरि कोही हुनुहुन्छ भने मौका मिलाएर जानु होला ।
@fineprintbooks #FinePrintFever

Fabulous day at the #FinePrintFever in #unnaticulturalvillage looking forward for my session tomorrow with @swarupbaba
आज १२:०० गैंडाकोटको C G Village ma @fineprintbooks द्वारा आयोजित #FinePrintFever कार्यक्रममा प्रतिछ्या कट्टेल सँग संवाद। संदर्भः मेरो पुस्तक Between Queens and the Cities. बिषयबस्तुः 'संस्मरण, अंग्रेजी लेखन, नेपाली समाजमा विविधता, मानसिक स्वास्थ्य' etc. स्वागत छ, प्रवेश निशुल्क।

Last Seen Hashtags on Sotwe
OBLM
Seen from United States
japanesgay
Seen from Vietnam
exny or #nolimit() +filter:native_video
Seen from Turkey
monelle
Seen from Italy
desi mom son incest
Seen from India
shemale fuck guy
Seen from Pakistan
Mgai filter:videos
Seen from United States
anxiouspandaa(****) +filter:videos
Seen from Poland
mobilelegendnsfw
Seen from Singapore
คลิปหีสวยๆ
Seen from Thailand
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers










