Top Tweets for #GetLitWithFinePrint
'धमिराहरु' शीर्षकमा राजीव उपाध्यायसँग प्रकाश रिमाल छलफल गर्दै हुनुहुन्छ। राजीव उपाध्यायको हालसालै प्रकाशित कृति 'Cabals and Cartels' हो।
@RajibUpadhya @rimalprakash @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

'रहरका रङ' कस्तो हुन्छ त? आउनुहोस्, लेखक सुरेश बडालबाट जानौं। यस् सत्रको सहजकर्ता प्रकृति भट्टराई बस्नेत हुनुहुन्छ।
@badal_suresh @prak000 @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

रवीन्द्र मिश्रको आउँदै गरेको नयाँ पुस्तक, 'राजनीतिसँगै राजकाज' को संवादमा लेखक रवीन्द्र मिश्र, रवि लामिछानेसँग अन्तरक्रिया गर्दै हुनुहुन्छ।
@RabindraMishra @hamrorabi
@foundation_cg #FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

पुँजीवाद र स्वतन्त्र समाज' शीर्षकमा लेखक मुराहरि पराजुलीसँग विद्यालक्ष्मी महर्जन संवाद गर्दै हुनुहुन्छ।
@muraharip @m_bidhyalaxmi @foundation_cg
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

'बाँच्ने अभिलाषा' शीर्षकमा मनीषा कोइराला (@mkoirala) सँग स्वरुप आचार्य (@swarupbaba) अन्तरसंवाद गर्दै हुनुहुन्छ। मनीषा कोइरालाको अंग्रेजी संस्मरण 'Healed' को हालसालै नेपालीमा अनुवादित पुस्तक 'जिजीविषा' हो।
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

दोश्रो दिनको पहिलो सत्रमा जीवा लामिछानेसँग गगन थापाले 'देशजगत्' शीर्षकमा अन्तरक्रिया गर्दै हुनुहुन्छ। जीवा लामिछानेको हालसालै प्रकाशित कृति 'देश देशावार' रहेको छ।
@Jibalamichhane
@thapagk
#FinePrintFever #GetLitWithFinePrint #UnnatiCulturalVillage

फाइनप्रिन्ट फिभर 'घुम्ती साहित्य महोत्सव' का दोश्रो दिनको सत्रहरु यस प्रकार रहेका छन्। साथै, नि:शुल्क सटल बसको पनि सुविधा रहेको हुदाँ, निम्न स्थानमा उपलब्धित सेवाको फाइदा उठाउनुहोला।
#FinePrintFever #UnnatiCulturalVillage
#GetLitWithFinePrint @foundation_cg

पाठकहरुको माया, सहयोग र साथले गर्दा नै 'सेतो धरती' पुस्तकले यही साल सफलता पूर्वक एक दशक पूरा गर्यो। यस् मदन पुरस्कार विजेता कृतिको १ दशक लामो यात्रा कस्तो रह्यो त? आउनुहोस्, लेखक अमर न्यौपानेलाई सुनौं।
@amarnyaupane @foundation_cg
#unnaticulturalvillage #getlitwithfineprint

पहिलो दिनको दोश्रो सत्र: 'अर्थनीति र राजनीति' शीर्षकमा वक्ता विनोद चौधरी (@BinodKChaudhary), सहजकर्ता उमेश चौहान (@Umesh_Chauhan) संग अन्तरसंवाद गर्दै हुनुहुन्छ।
#FinePrintFever
#UnnatiCulturalVillage
@foundation_cg #GetLitWithFinePrint


तपाईहरुलाई स्वागत गर्न आतुर छौं। साथै, फाइनप्रिन्टका सबै पुस्तकहरुमा भारी छुटको व्यवस्था पनि रहेको जानकारी गराउन चाहन्छौं।
#FinePrintFever #GetLitWithFinePrint
#UnnatiCulturalVillage

लेखक अमर न्यौपाने #FinePrintFever मा आउँदै हुनुहुन्छ र केही भाग्यमानी पाठकलाई विशेष उपहार दिदैँ हुनुहुन्छ। त्यो उपहार के होला, अनुमान गर्न सक्नुहुन्छ? बाँकी कुरा जान्नका लागि भिडियो हेर्नुहोला ☺।
@amarnyaupane #UnnatiCulturalVillage #FinePrintFever #GetLitWithFinePrint
#FinePrintFever को प्रथम दिनका सत्रहरु दिउँसो २:३० देखि सुरु हुदैँछ। सम्पूर्ण साहित्य प्रेमीहरु #UnnatiCulturalVillage, हर्कपुर, गैंडाकोट आएर साहित्य, कला र संस्कृतिको यो उत्सवलाई रमेर मनाउनुहोस्।
@foundation_cg #GetLitWithFinePrint #FinePrintFever

#FinePrintFever is happening amidst the perfect amalgamation of culture and literature, see you at Unnati Cultural Village, Harkapur, Gaindakot this March 12-13th.
#unnaticulturalvillage #getlitwithfineprint #FinePrintFever

Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
118.8M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.8M followers

YouTube 
@youtube
68.7M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.2M followers

CNN 
@cnn
61.7M followers

X 
@x
60.6M followers






