Top Tweets for #SaveBPKIHS
तस्वीर आफैं बोल्छ, प्रतिष्ठान के भन्छ र प्रतिष्ठानमा बाधक को हो?
#SaveBPKIHS
@hello_sarkar
@mohpnep
@PM_nepal_

लाजको पसारो भनेको शायद यही होला।
नियमित हुनु पर्ने वृत्ति विकास ढिलै भए पनि हुन लागेकोमा सेवा निवृत्त व्यक्ति कामु पदमा बसेर १५०० शिक्षक कर्मचारीको भविष्य माथि नाङ्गो नाच नाचेर यसरी अफिस बाहिर प्रहरी घेरामा कास बैठक गराउँदै छन्। खै के खै के?
#SaveBPKIHS
@hello_sarkar
@PM_nepal_

||#SaveBPKIHS सरकार #होसियार #खवरदार !!!
आजको दिन पोहोर #बृहत #नागरिक #आन्दोलन Dr Govinda KC #DrGKC संगै ||
आजको दिन पोहोर , शिक्षा स्वास्थ क्षेत्रमा लुटतन्त्र/ माफियातन्त्र र राजनीति बन्द गर्न खबरदारी गर्दै
जुन जोगी आए पनि कानै चिरेको !!
#EnoughIsEnough #WeDeserveBetter

दिल्लीमा केजरिवाल मोडलको वाहा वाहा गर्ने पनि हामी नेपाली अनि देशमा भएका शिक्षा दिने सरकारी विद्यालय र स्वास्थ्यको जिम्मेवारी पाएका सरकारी अस्पताल डुबाउन मुख्य जिम्मेवारलाई भोट दिएर जिताउने पनि हामी नेपाली अनि नेपाल बन्ने भएन खतम भयो भन्दै विदेश जाने पनि हामी नेपाली #saveBPKIHS

#saveghopacamp Everyday4pm
"घोपा बचाउ अभियान !" अर्थात् #savebpkihs
Bpkihs Dharanमा सुधार र सकारात्मक परिवर्तन ल्याउन साथै संरक्षण र प्रबर्द्धन गर्न लागौं भनि आह्वान गर्ने युवाहरु सम्मीलित संस्था Hami Nepalले धरानमा आयोजना गरेको र्याली र धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँ l



प्रतिगमन जारी;
आन्दोलनको बलमा रोक्ने निर्णय गर्ने अनि अनुकुल मौका छोपेर ठेक्का लगाइहल्ने।
७ अर्ब संचित घाटा, २ अर्ब बेरुजु, पदाधिकरी नियुक्तिमै भ्रस्टाचार हुने भएकाले असुल गर्न बर्षभरि दोहन!
बिपी प्रतिस्ठान बचाउने कसले? बदल्ने कसले? #SaveBPKIHS

आन्दोलन छ महिना भयो।समिति बन्यो, प्रतिवेदन आयो।नयाँ सरकारले सिनेट अध्यक्ष रहेका स्वास्थ्यमन्त्रीकै समिति बनायो, एक सातामा सुल्झिन्छ भन्ने मन्त्रीले चार सातासम्म बैठक गर्दैनन्।कसको ईशारा कुरेको?
यो गबठन्धन सरकार हो कि बिचौलियाबन्धक?
#SaveBPKIHS
राजनीतिको मात्रै हैन, प्राज्ञिकहरुको मात्रै हैन, अभियन्ताहरुको मात्रै हैन, सबैको हो - सबैको कलेक्टिब फेलिएर हो !
जित त विचौलिया र यारहरुको हो !
ए साच्चै, आज धरानको आन्दोलन कति दिन पुग्यो, मैले पनि बिर्से !😃
#saveBPKIHS
सहकुल्पतिज्युको असल कार्यको सुरुवात वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट होस्।
@MOPH ,@PMO @ChancellorBPKIHS
#SaveBPKIHS
नवनियुक्त स्वास्थ्य मन्त्रीलाई बधाई
आज ४ बजे माइतीघर मण्डलामा हामी #saveBPKIHS प्रदर्शनमा हुनेछौ ।
देशकै अग्रणी स्वास्थ्य सस्था धराशायी हुदा हामी आवाज नउठाए कसले उठाउने । अहिले नै प्रतिष्ठानमा सुधारको काम सुरु नगरे जनकपुर चुरोट कारखानाकै अवस्थामा प्रतिष्ठान पुग्नेछ ।

आज ४ बजे माइतीघर मण्डलामा हामी #saveBPKIHS प्रदर्शनमा हुनेछौ ।
देशकै अग्रणी स्वास्थ्य सस्था धराशायी हुदा हामी आवाज नउठाए कसले उठाउने । अहिले नै प्रतिष्ठानमा सुधारको काम सुरु नगरे जनकपुर चुरोट कारखानाकै अवस्थामा प्रतिष्ठान पुग्नेछ । त्यसैले अहिले नै खबरदारी गरौं

उपचारको लागी भरपर्दो उपाय भनेको हाम्रै कर बाट चल्ने राज्यका निकायहरू बलियो बनाउनु हो। त्यसैका लागी हामी माइतीघरमा।
यो बिषयले तपाई हामीलाई छुन्छ भने परिवर्तन सम्भव छ, छुदैन भने परिवर्तनको लागी समय लाग्छ।
भोलि चाही काठमाडौं दरवार स्क्वायरमा ४ बजे।
#Endloottantra #savebpkihs
बीपी प्रतिष्ठानमा भएको अनियमितताको विरोध गर्दै माइतीघर प्रदर्शन (फोटो फिचर) https://t.co/6E6dTLlp2t
माइतीघर मण्डलामा
#saveBPKIHS

११३ दिनदेखी निरन्तर रुपमा भइरहेको प्रतिष्ठान शुद्धीकरणको अभियानलाई अहिले सम्म पनि सरकारले सम्बोधन गर्ने अग्रसरता देखाएको छैन । सरकारलाई खबरदारी गर्न असोज २० गते देखि माइतीघर मण्डलामा प्रदर्शन गर्नेछौ । तपाइँको सहभागीताले हाम्रा मागहरू सम्बोधन गर्न बल पुग्नेछ #savebpkihs

Kindly attend it. #savebpkihs @PM_nepal_ @SherBDeuba @MohpStateMin @thapagk @MinendraRijal @Shekharnc

Last Seen Hashtags on Sotwe
gay
Seen from United States
goth #incest
Seen from United States
แนวผ้าถุง
Nolimits omegle teenageer
Seen from United States
ديوت_بدوي
Seen from Singapore
anxiouspanda
Seen from United States
minichat()*******************
Seen from Argentina
training #cock
Seen from Egypt
投稿女友
Seen from Japan
mapleham
Seen from United States
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.5M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
84M followers

Lady Gaga 
@ladygaga
75.5M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers






















