एउटा बुख्याँचा उभ्याएर पार्टी खोलेको भनेको छ ! लाभको पदमा टाँसिएर बसेको छ ! ठूला कुरा गरेको छ ! कालो धन खर्च गरेर नियोजित साइवर सेना पालेर जनताको दिमाग भुटेको छ ! लेखेर राख्नुस्, हामीसँग भएका पुराना नेताहरु नयाँ भनिएकाहरु भन्दा हजार गुणा ठिक थिए ! हामी राजनीतिक कुसंगतिको नयाँ उचाईलाई चुम्ने संघारमा छौं !!
कांग्रेस-एमाले गठबन्धन त हुने नै देखियो, थप चैँ माघको बालेन, गोपी र हर्कको मेयरबाट राजिनामापछि फागुनको चुनाव नहुने वातावरण बन्छ, संसद पुनर्स्थापना हुन्छ, चुनाव ८४मा सर्छ र राहदानीको मुद्दा बिउँतिन सक्छ भन्ने लाग्दैछ। देश बनाउने नामको सत्तासयलवाला पावर गेमको कोतपर्व बाँकी नै छ।🙏
अचानक यौटा काम गर्ने रहर पलायो। जग्गा भाडामा लिने, बैङ्कबाट ऋण लिने र स्कुल संचालन गर्ने। यस्तो पवित्र काम गर्दा कसले के भन्लान् र। लास्टमा जग्गाको लिजको समय सकिएसी ति बनेका भवन जग्गा वाला लाई दिने। अन्तिममा यसो कविता लेख्ने दुनियालाई गाली गर्ने। रहर कस्तो लाग्यो ?
The IDD Newsletter is here! Dive into the latest in iodine nutrition:
🔹A major report by @WHO & IGN on iodine deficiency in #Europe
🔹Study on iodine impact on children's intellect
🔹Celebrating 100 years of a US public health triumph
➡️& more https://t.co/DpSffpItGJ
यो हो Aesthetics (सौन्दर्यचेत) को कमी !
सरकार प्रमुखले मिटिङ गर्ने हलमा, यो बान्की नमिलेको , रंग फुङ्ग उडेको फ्लेक्स ? अनगिन्ती ठाउँमा मुजा परेको अनि गाँसेको खुँडे भाको !
यै बदल्न पनि प्रमकै निर्देशन चाहिने?
गरीब छौं, तर यतिबिधी दरिद्रता नदेखाउँ न, देशविदेशमा जाने फोटोमा। 🙏
१-२ जना दलित मन्त्री हुँदैमा दलित समुदायको अवस्थामा परिवर्तन हुने भएपो विरोध गर्नु। मानौ छविलाल विश्वकर्मा या जीवन परियार मन्त्री भए रे ! हुने के हो त? दलित आन्दोलन र दलित समुदायको अवस्थामा परिवर्तन हुन्छ र? तितो सत्य के हो भने उनीहरूको परिवार, आसेपासेलाई फाइदा पक्कै हुन्छ ल।