Top Tweets for #hellosarakar
सिद्भार्थ राजमार्गमा रहेका ठाउँ र खोलाखोल्सीको नाम कसले र किन फेरेको हो ? फुस्रेखोलालाई फोस्रे, गुँडीखोलालाई गुँदी लेखिएको छ । दसक बित्न लाग्दा नि सही नाम लेख्न ध्यान दिने कसले ?
#roaddivison
#NepalHighway
#HelloSarakar

सहकारी को विषय, गिरिबन्धु को बिषय, सुनकाण्ड अनि भुटानी शरणार्थीको बिषय कहाँ पुग्यो सरकार ???
@bishwaprakash77 @thapagk @hamrorabi @kpsharmaoli @Online_khabar
#hellosarakar
सरकारले जनताका गुनासो सुन्ने प्रयोजनका लागि सुरु गरेको हेलो सरकारमा विद्यार्थीलाई पनि सहभागी गराउने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आइतबार हेलो सरकारको विस्तारित सेवा आरम्भ गर्दै यस्तो जानकारी दिएका हुन्। #himalpress #hellosarakar https://t.co/0CHtmg46mK
हामिले त बुझेनौ सरकार ग्यास किन्दा एक्स्पाएरी डेट हेर्न।मन्द बुद्धि मेरो जस्तै अरुहरुको पनि होला!ट्युसन क्लास खोल्नु जरुरी छ।हैन भने थोत्रा ग्यास सिलिन्डर फ्याक्नु पर्ने कानुन खै!छ भने कडाइका साथमा लागू गर्नु पर्यो।चौबिसै घन्टा किचनमा बस्नेको स्वास्थको जिम्मा कस्को! #hellosarakar

कतै गाडी तोडफोड कतै मोबाइल लुटपाट कतै बन्द रे कतै हानाहान कतै के कतै के !बिहानै सोसाल मिडिया हेर्दा देशमा के हुदैछ सोच्न केही गाह्रो नहोला !खै सुरक्षा! कहाँ कसरी काम गर्न हिड्ने हामी सर्बसाधारण जनता!#hellosarakar !
बिदेशी नागरिकता र नेपाली नागरिकता दुबै लिएर दुबैको प्रयोग बिनासमस्या मान्छेहरु खुलेयाम काम गरिरहेकाछ्न।उतागए उतैको यता आए यतैको नागरिकता प्रयोगगरि पैसो कमाउनेलाइ कैले कारबाही हुन्छ त खै! कानुन रबिले मात्रै मान्नु पर्नेत हैन होला!लागू कैले हुन्छत यो कानुन सबैललाइ #hellosarakar!
#NoRemittance
#HelloSarakar
१२ किलो बजन बढेछ ज्यानमा । भन्सार कति तिर्नु पर्ने हो । जानकारी पाउँ । छुट्टी बस्दाको कति भन्सार हो ? लुट्न सके लुट सरकार ।
कर कटौती गरेर बढ्ने इन्धनको मूल्य समायोजन गरियो । पेट्रोल १७० मा झर्यो ।सरकारलाइ धन्यवादसहित इन्धनको मुल्य बढेको बहानामा उपभोग्य र सार्वजनिक यातायातमा बढेको मूल्य तुरुन्तै समायोजन गर्न नियमनकारी निकाय जागरुप हुनुपर्ने सुझाव छ ।
#Hellosarakar
पेट्रोलियम पदार्थ फाइदामा बेच्ने अनि निगम चाहि सधै घाटामा जानुको कारण के हो ? छानबिन नगर्ने सरकार ? #hellosarakar

बिद्युत प्राधिकरण जोरपाटी केन्द्र ले लक्डाउनको बहाना बनाएर २ महिना पछि मिटर रिडिङ्गर्यो ! बिल आको एक हप्ताभित्रै पैसातिर्दा रु ४००/- जरिवाना ठटायो ! हेर ब्रम्हलुट ! ! #hellosarakar #PM_Nepal
यो अर्थहीन निशेध आज्ञा बढाउनको कुनै अर्थ नै छैन । कसको लागि र किन हो चटक ? सरकारको नाटक, यो चटकको प्रभावकारिता हेर्न 8 बजे पछि कलंकी आए पुग्दोरहेछ । जसरी पनि जनतालाई सास्ती । गाडी गुडेकै छ्न दोब्बर भाडा असुल गराउन मात्रै ।
#hellosarakar

" के कानुन सबैलाई बराबर हैन र ?"
हेल्लो प्रशासन,
हामिले समय अनुसार हेल्थ प्रोटोकल अपनाएर "तातो भात अभियान" गर्दा कोरोना फैलिन्छ भनेर रोक्ने ... अनि यो भिड लाई चाहि प्रशासनले नै संरक्षण गरेर भिड गर्न स्वीकृति दिने ????
#hellosarakar #KPOli @kpsharmaoli @hello_sarkar @ourktv

जननिर्वाचित प्रतिनिधिले भ्रष्टाचार गरेकोमा म्याग्दीका जनताद्वारा कालोमोसो दलेर जुत्ताको माला लगाएर भव्य अभिनन्दन गरिएछ । यस्लाई राष्ट्रिय अभियानको रुपमा सन्चालन गर्न अत्यन्तै जरुरी नै भैसकेको छ । #anticorruption #EnoughIsEnough #HelloSarakar #GoodGovernance

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस यो गीत बडा सान्दर्भिक छ गायक ले यो गीत सोचेरै गाएको र´च एक दिन नेपालमा हिमाल मात्र देखिन्छ बाकी तराइ पहाड त भारत र चाइना ले मिचेर सिध्याउन लागि सके
#hellonepal
#hellosarakar
#nepalpolice
#nepalarmy
#nepalAPF
उखु लिएको 25 दिनभित्रै भुक्तानी दिइसक्ने सम्झौताको मसि नसुक्दै चिनिमिल सन्चालक तथा उध्योगपतिहरुले सम्झौता उलङ्घन गरेका छन् । फागुनमा बेचेको उखुको समेत अझैसम्म मूल्य भुक्तानी नपाएर मारमा परेका कृषकका पीडा कसले बुझिदेला! #HelloSarakar #PMnepal
संविधान र कानुनमा धर्म परिवर्तनका लागि कुनै किसिमका गतिविधि गर्न नपाइने व्यवस्था छ । तर मातृभाषामा बाइबल अनुवाद गरी वितरण गरिरहेको र खुलेआम धर्म परिवर्तन उद्योग सञ्चालन भईरहेको छ।
#hellosarakar
तुरुन्त कार्वाही होस् ।👇️ https://t.co/sjE5hegHtx https://t.co/sjE5hegHtx
तत्कालिन सरकार र अर्थमन्त्री महराले राज्यले पाउनु पर्ने लाभ कर नलिन सकृय भूमिका खेलेकोमा के कार्बाही हुन्छ? सुभलाभ बिना त्यस प्रकृतिको भूमिकाको कल्पना पनि गर्न सकिन्न। #Hellosarakar
सर्वोच्च अदालतले एनसेल बिक्रीको पुँजीगत लाभकर आजियटा र एनसेल कम्पनीबाटै असुल्नुपर्ने आदेश गरेको छ ।
https://t.co/go7NYjgPl8
बैस कन्ट्रोल गर्न नसकेर
मिसनमा टुइटर छिरेकाहरु
मेन्सनमा आइ स्खलित गर्ने टुविटेको
लिङ्ग काट सरकार
नारिको टुविटको सुरक्षा गर
निर्य भएर टुइट डिलिट गर्नु नपरोस अब!!
#Hellosarakar
गलत नियत र दिमागमा फोहरको
धब्बा बोकेका गन्धेलाइ तु तह लगा
सरकार
हैन भने
"एक नारी,एक गाडी "
को ब्यवस्था गर
#Hellosarakar
Last Seen Hashtags on Sotwe
nolimit nolimit()*** +filter:native_video
Seen from Australia
Teenager
Seen from United States
Taboo
Seen from Indonesia
ชายแท้ชักว่าว
Seen from Thailand
omegle
Seen from India
strapon #lesbian
Seen from Germany
momson momson filter:videos
Seen from United States
elazigtravesti
Seen from Turkey
ebonyhandjob
moan
Seen from Turkey
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
240.8M followers

Barack Obama 
@barackobama
119.2M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
111.3M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.8M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.1M followers

KATY PERRY 
@katyperry
88M followers

Taylor Swift 
@taylorswift13
81.9M followers

Lady Gaga 
@ladygaga
73.4M followers

Virat Kohli 
@imvkohli
70.5M followers

Kim Kardashian 
@kimkardashian
70M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.1M followers

Neymar Jr 
@neymarjr
63.3M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.9M followers

Selena Gomez 
@selenagomez
61.1M followers

X 
@x
60.8M followers

















