रातो र चन्द्र सुर्य
जङ्गी निशान हाम्रो !! 🇳🇵
We are the CHAMPIONS of the #ACCPremierCup!
A day filled with pride and the players filled with passion!
Nepal beats UAE to progress through to the Asia Cup with a fantastic performance from Nepal.
#NEPvUAE | #RoadToAsiaCup | #weCAN
Congratulations to our U-19 TEAM for securing the birth in the U-19 World Cup after quite a while.
Sensational from Dipesh Kandel Bhai to secure the win with the hatrick.
Wow👏👏
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
कान्तिपुरमा जगहाल्दादेखि सॅगै कामगरेका मभन्दा पनि सिनियर संचारकर्मी दाइले भर्खर फोन गर्नुभयो।
उहां: अनि त्यो कान्तिपुरले उसमाथि उठेको प्रश्नको चाहिॅ जवाफ दिनुपर्दैन?
म: हामीले उठाएको प्रश्नको त जवाफ दिॅदैन। उसका लागि रवि लामिछाने भनेको को हो?
हेल्लो @NepalPoliceHQ घटनाको जानकारी आएको ४८ घण्टा बितिसक्दा पनि प्रहरी पिडितसम्म पुग्न नसक्नु त प्रहरी प्रशासनको निकम्मापन भएन र?यथासिघ्र पिडितसम्म पुगेर घटनाको पुर्ण जानकारी लिएर उनले तोकेका अपराधीहरुलाई हदै सम्मको कारवाहीका लागि कठघरामा उभ्याउन ढिलो गर्दै नगरौ😭 छिटो गरौं🙏
हिजो बलात्कार पछि हत्या गरिएकी १८ महिनाकी बच्चाको न्यायको लागि बोलौँ न भन्दा सबैको मुख बन्द थियो । आज खुलेको छ । हो, यसरी नै सबै एकजुट भएर लडौँ ।
बच्चाको लास उठाउनलाई १ दाना चामल नहुँदा सहयोग कसैले गरेन, न त सहयोग गर्न चासो नै देखायौ।
Dear Sushmita,
I am heartbroken to hear your story. I wish I could go back in time and tell you, it was NEVER your fault, its ok to speak up and we all are here for you.
I am sorry that we collectively failed as a society to provide you a safe space to prosecute your abuser.
चुतियाहरु - कार्यवाहि पनि यस्तो होस् कि पुस्तौ पुस्ता ले पनि न बिर्सियोस । बहिनिलाई “ More Power to you , you are amazing and strong “ - #showbiz#lowbiz 🙏🙏🙏
चुनावले यस्ता कुराहरूलाई नै ओझेलमा पारिदिएको छ । सुन्दरी प्रतियोगिता भित्रको कुरूप रुप 😡😡 अनलाइनका चर्चित पत्रकार र फोटोग्राफरले ६ महिनासम्म बलात्कार गरेको उनले टिकटक मार्फत बताएकी छिन् ।
Hi @TikTokSupport, what is your policy around community guidelines?
This recently banned account (@ sushikhanajaneho) was sharing her personal story after finally finding some courage after years of being suppressed & abused. The content posted wasn’t hate speech.
श्रृङखलाबद्ध हिंसामा परे भनेर साहस जुटाएर बोल्दा किन ,कसरी , पहिला किन नबोलेको? यसलाई किन नगुहारेको? यो त्यो भनेर प्रश्न तेर्साउनु अर्को हिंसा हो ।#justiceforsusmita
Since Ronaldo rejoined Man United:
• The club's official website crashed
• His announcement tweet got a million likes in an hour
• The club's stock rose by 8%, value $250M
The most influential athlete on the planet? 🌎