@Hello_Sarkar विकसित देशहरुमा जस्तै राप, प्रम तथा मन्त्रीहरूको सवारीमा ध्वनी प्रदुर्षण नगरी, सार्वजनिक सड़कको प्रयोग नरोकी गर्न सकिन्न? फायर ट्रक वा यम्बुलेन्स सम्म त ठीकै हो तर दिनहुं हुने सवारी विभेदले शासक र शासितबीचको दूरी झल्कियो ! यो फेर्नैपर्ने परम्परा हो ।