@hyandal@nagarikapp घरमा बसेर समस्याको समाधान हुँदैन सरकार कार्यालय जानुस् अनि आफ्नो गुनासो राख्नुस् सधैं सजिलो उपाय मात्र खोजेर हुँदैन गारो बाटो पनि हिँड्न पर्छ
सबै कुरा डिजिटलाइज्ड गर्ने मात्र सुन्छु सरकारी कार्यालयमा तर सुरक्षा प्रणाली पनि मजबुत बनाउनु पर्ने होला नी यो विषयमा कसैले बोलेको सुन्दिन त यता पनि ध्यान दिनु पर्यो सरकार?
आठराइले नियम मान्दिनँ भन्छ कतै धेरै काम भएर होकी थोरै काम भएर हो कि देश विदेश बाट परिचालित भएर हो सत्य तथ्य छानबिन गर्न पर्यो नभए सचेत गराएर छोटे सरकारलाई नियम मान्न बाध्य बनाउनु पर्छ सरकार!🙏
लौ आजबाट सबै देशबासीको सपना साकार भयको दिन नियुक्तिहरुलाई लिएर यस्तो उस्तो भन्नु हुन्न सबैले अवसर पाउनु भयको छ अब कसैको गुनासो आजको दिन बाट रहने छैन गुनासो गर्नु भनेको फेरि त्यो अवसरवादी बिकासबिरोधी हो अब सबैले आफ्नो कर्म गर्नुस् सरकार युवाको छ सुनौलो बिहानीको प्रतीक्षा गर्नुस्।
यो देशमा किन पदमा हुन्जेलसम्म केही नबोल्ने पद खुस्किएपछि बुरुक बुरुक उफ्रने परिवर्तन त पदमा रहुन्जेलसम्म आफैं बाट सुरुवात गर्नु पर्ने होइन र ?यसले उसले गर्न दिएन भनेर रमिता मात्र हेरेर बस्ने हो र दिएको जिम्मेवारी पूरा गर्ने हो नसक्ने अवस्था रहेछ भने छोडेर हिँड्ने हो!