Loving someone unconditionally knowing that she cannot be yours and trying to full fill her wish just only to see smile on her face.
##Mann ka Kura
Good morning 🌅 Twitter...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेताहरू सभापति रवि लामिछानेलाई राखिएको ललितपुरको नख्खुमा रहेको केन्द्रीय कारागार अगाडि जम्मा भएका छन्।
#NagarikNews https://t.co/kuzGISdu8z
‘अब आन्दोलन त्यागेर नयाँ सरकार बनाउने बेला’
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग बीबीसी न्यूज नेपालीकी विनिता दाहालले गरेको कुराकानी
#BBCNepali#SushilaKarki#GenZProtest
**अबको बाटो:**
• **देशको औपचारिक राष्ट्रप्रमुख** राजा ज्ञानेन्द्र शाह
• **कार्यवाहक प्रधानमन्त्री** बालेन शाह
• **गृहमन्त्री** – रवि लामिछाने
• रविले सबै फाइलहरू खोली, भ्रष्टाचारमा संलग्न सबैको पत्तो लगाउने।
• १२ बुँदे सम्झौता पूर्ण रूपमा खारेज गरिने।
• वर्तमान संसद विघटन गरिने।
• नेपाली कांग्रेस, एमाले र माओवादी – यी तीन प्रमुख दलहरूमा प्रतिबन्ध लगाइने।
• कार्यवाहक प्रधानमन्त्रीले आगामी ६ महिनाभित्र ती शीर्ष ३ दलबाहेकका नयाँ राजनीतिक शक्तिहरूलाई समेटेर स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउने, र त्यसपछि सत्ता हस्तान्तरण गरिने।
यदि यति गर्न सकियो भने, देश गम्भीर दुर्घटनाबाट जोगिन सक्नेछ।
नत्र भने, भगवान पशुपतिनाथले नै मुलुकको रक्षा गरून्। 🙏
१९ दिनको आन्दोलनमा नारायणहिटी जोगाएको सेनाले दुई दिनको आन्दोलनमा सिंहदरबारदेखि आफ्नै परमाधिपती बस्ने निवाससम्म जोगाउन सकेन। नेपाल साच्चै पशुपतीनाथले नै चलाएको रैछ भनौँ भने पशुपतिनाथकै घरमा नि सुरक्षा चाहिएको छ आज।
https://t.co/MsSeLduSN8