@RabindraMishra बिपीले राजतन्त्र नछोड्दा देश ३५ बर्ष पछाडि धकेलिएको हो । उबेलैमा राजतन्त्र छोडेर गणतन्त्रका लागि लडेको भए २०४६ मै गणतन्त्र आउने थियो । माओबादीले 10 बर्षे ससस्त्र युद्द गर्नुपर्थेन र देश अहिलेको अवस्थाबाट धेरै माथी पुगिसकेको हुनेथियो ।