Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
खेम ज्यू !!
@imprakashp
Nepal
Joined August 2015
73
Following
43
Followers
140
Posts
imprakashp
retweeted
बोध
@Bodh_123
about 10 years ago
कसैलाई पनि यस्तो मौका नदिनुस् जो तपाईको मुहारको मुस्कानलाई खोस्न सकोस् याद राख्नुस दुनिया तपाईको लागि हो तपाई दुनियाको लागि होईन।
imprakashp
retweeted
⚡⚠ब्याट्री लो⚠⚡
@battery_0
about 9 years ago
हरेक बिहान तिम्रो आवाजले म उठुं हरेक रात तिम्रै बोली सुनेर म सुतुं कहिले तिमिबाट दुर हुन नपरोस अब दुख सुख संदै हामी एकआपसमा जुटुं
imprakashp
retweeted
⚡⚠ब्याट्री लो⚠⚡
@battery_0
about 9 years ago
भेटें उन्लाइ त्यो दमक बजारको हुलमा माया बस्यो~उनिसंग त्यो सानो भुलमा डेटिङजादा उस्को दाइले झलक्क देखेर फर्किदा त झार्दियो दांत रतुवा पुलमा😂
imprakashp
retweeted
⚡⚠ब्याट्री लो⚠⚡
@battery_0
about 9 years ago
👉सिंगल लाइफ रक्स भन्दै एक्लै उफ्रनुत मानबिय भ्रम हो।😑😑👉सांच्चै जिन्दगी सार्थक बनाउन त जोडि बांधिन जरुरि छ। 👉# searching_कन्यां😂
imprakashp
retweeted
गाेर्खाली नानी
@kamalapanta
about 9 years ago
तिमीले दिने भाैतिक सुखकाे कुनै प्रबाह छैन मलाई....बस् बाचुन्जेल तिम्रो दबाब र अभावमा पर्न नदेउ,बाँकी अरु म आफैं संघर्ष गर्नेछु।
imprakashp
retweeted
माधब प्रसाद चापागांई 🇳🇵
@Chapagain_10
about 9 years ago
जिन्दगिको सबैभन्दा ठूलो सफलता भनेको गलत मानिसहरुको पहिचान गर्न सक्नु हो!
imprakashp
retweeted
⚡⚠ब्याट्री लो⚠⚡
@battery_0
about 9 years ago
रुमाल पट्याउनत जोकोहिलाइ आउछ तर👉अधिकांशले कच्याककुचुक पारि गोजिम खादछन!शिप भएरनि कामगर्ने इच्छासक्ती छैनभने नतिजा सुन्य भन्ने १ उदाहरण हो।😂😂
imprakashp
retweeted
काली 💙
@lerahk23
about 9 years ago
राम्रा *मान्छेहरु* टाढै बाट चिनिन्छ, *धोकेवाजहरु* छेउ मै भएर पनि चिन्न सकिन्न !
imprakashp
retweeted
काली 💙
@lerahk23
about 9 years ago
हास्न तिमीलाई पनि आउछ मलाई पनि आउछ, फरक यत्ति हो , तिमी आफू मात्र हास्न चाहान्छौ , म दुनियाँलाई हसाउन चाहान्छु। 😇
imprakashp
retweeted
Govinda Baniya 🇳🇵
@DearGovin
about 9 years ago
मनमा कुरा पकाएर आफैंलाई दु:ख दिनुभन्दा मनको गाँठो वा भारी फुकाउँदै–बिसाउँदै जानुपर्छ । भनिन्छ नि— भनेर मान्छे मर्दैन, तातोपानीले घर डढ्दैन ।
imprakashp
retweeted
Moon Light
@Timilsina_CP
over 9 years ago
·
Geoje-si
प्रतिस्पर्धा देखि तर्सेर क्षमता बढदैन अनि अतीतमै अलमलिएर भविष्य बन्दैन अगाडि बढन हामी एकआपसमा सहकार्य गर्नुपर्छ,जसबिना ठूलोकार्य गर्नसकिदैन!
imprakashp
retweeted
Sana 🔴 🐦
@Real_kamlu2
over 9 years ago
भाग्यमा बिस्वास नगरि आफ्नो मेहनत,इमान्दारिता र लगनशीलतालाइ बिस्वास गरेर अगाडि बढ्ने मान्छे हमेसा सफल हुन्छ। आफ्नो भाग्य आफैले बदल्नु पर्छ।
imprakashp
retweeted
शिक्षाकर्मी_
@nabnraj
over 10 years ago
आफू नपढेकोले श्रीमतिलाइ "मास्टर डिग्री" गर्न लगाएका पल्ला घरे दाइ, श्रीमतीले अनपढ भनेर अर्कै सग लागेपछी बिदेशिन बाध्य बने!
#यथार्तता
!!
imprakashp
retweeted
Sitaram Raut
@sitaramraut10
over 9 years ago
आयु सबको फरक फरक छ,जिन्दगीले मृत्युलाइ पछ्याइ रहेको हुन्छ,को कति बाच्च भन्ने कुरो मुख्य हैन बाचेको जिन्दगी कसरी चलाउछ भन्ने कुरो मुख्य हो ।
imprakashp
retweeted
✌काली छोरी(seeta)✌
@sitashr59975175
over 9 years ago
जिन्दगिमा केहि कुरा अभाब भएको छ, हिजो भन्दा आज बढि तनाब भएको छ, कल्पना मै बाचु अब सम्झाना मै बाचु भुल्नै पर्ने तिमीलाई दबाब आएको छ
#कुरो
😂🌹😆
imprakashp
retweeted
Aakash
@AakasTweets
over 9 years ago
अरुको कुराले चित्त दुखाउनेहरु आफ्नो बचन/ व्यवहारले अरुको चित्त दुख्छ भन्ने कहिल्यै सम्झँदैनन् । चित्त त सबैको हुन्छ । 😂
imprakashp
retweeted
संगिता
@acharyasangu
over 9 years ago
जब कोही अाफ्नै सामु बसेर रोईदिन्छ तब मन त्यसै अतालिन्छ कतै म ती अाँशुको कदर गर्न सक्दिन कि भनेर !
imprakashp
retweeted
Ghapla तिवारी 🤠
@Ghaplatiwari
over 9 years ago
मान्छे केबल आफ्नो बिचार र संस्कार ले ठुलो हुन्छ पैसा त भिकारिले पनि कमाउछ।
imprakashp
retweeted
🍭 THE रियाज 🇦🇪 ❤️🇳🇵
@riyaz_subedi
almost 10 years ago
जे देखिन्छ त्यो सधै सत्य हुदैन.. कतै आखा लाई धोका हुन्छ त कतै आखा ले धोका दीन्छ ॥
Last Seen Users on Sotwe
redacted xxx
Nathan blade
Seen from
United Kingdom
Greg Lemon
Seen from
United States
Alyx Star
Seen from
Pakistan
m 😶🌫️
Seen from
Turkey
bahan colmek
Seen from
Indonesia
Blue gaming
Im MR Roger EUROPE 🇪🇺 22/oct- 01/dic
Seen from
Germany
Swhirly™️
محمد
Seen from
France
Trends for you
1
Ukraine
Under 10K tweets
2
Marcel Reed
Under 10K tweets
3
Marv
Under 10K tweets
4
Nebraska
Under 10K tweets
5
Pope
Under 10K tweets
6
Carrick
Under 10K tweets
7
Podz
Under 10K tweets
8
Tielemans
Under 10K tweets
9
Solanke
Under 10K tweets
10
Russia
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.5M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.1M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫