नाबालिक र प्रमबारे त्यस्तो स्टाट्स लेख्ने मेयरलाई आफ्नो नगर प्रहरीले नागरिकलाई कुट्ने पिट्ने, लछारपछार गर्ने, नागरिकको सामान जफत गर्ने जस्तो कामको प्रशंसा विस्व भरी भैरहेको लाग्नुलाइ चाहिँ के भन्ने हो? मेर सापले पनि गरिबोंका मसिहा हम है चाहिँ नखेले हुने!
👉️👉️बिज्ञकाअनुसार नेपालको भूगोल सुहाउँदो यातायातको माध्यम पोडवे बन्न सक्ने
👉️👉️रेलको कम्प्याक्ट र कम्पोजिट भर्जन यसलाई एआई प्रविधिमार्फत स्वचालित रूपमा सञ्चालन गर्न सकिने
👇️👇️
ट्राफिक जाम घटाउने विकल्प होला त ‘पोडवे’ ? https://t.co/yufbjL7U34
@ashish_gajurel
This picture isn’t ordinary! this was the first picture we shot to promote the idea of ride sharing, the people aren’t ordinary either, the Biker, Bipin is one the first app developers of tootle and Navaraj Dai, the first person who helped us find first few riders to join.
सहभागिताको लागि अनुरोध: काठमाडौंको सार्वजनिक यातायातसँग सम्बन्धित अनुसन्धान सर्वेक्षण
कृपया तलको प्रश्नावली भर्नुहोस् र अध्ययनबारे थप जान्नुहोस्: https://t.co/DNywaRU8EF
धन्यवाद।

Hello everyone,
If you're currently residing in Kathmandu Valley, please, share your daily commute experience of using public transportation.
Share your thoughts here : https://t.co/RcqVMtowL3
Please help in spreading this questionnaire to your network.