हुल बाँधेर आको भएर पनि होइन, केटीको उमेर नपुगेको भएर पनि होइन । 'कामी केटोले मल्ल केटी भगाउन खोज्यो' यत्ति हो यो सामूहिक हत्याको कारण ।
यति सामान्य कुरा पनि नबुझेको जसरी किन्तु, परन्तु लाएर कुरा गर्नु भनेको चाहीँ, समाजमा दलित माथी उत्पीडन छ भनेर स्वीकार्नै नचाहेको ह�� है !
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
Nepal is a sovereign country, capable of making our own decision.
To think we were "influenced" by the North is disrespecting the existience of our motherland, our constitution and our sovereignty.
Lets not play dirty, shall we?
#Nepal
#पुनः_प्रकाशन
आज विहान १०ः४० वजेबाट हाम्रो साईटमा अनाधिकृत रुपमा कसैले यो समाचार डिलेट गरेको थियो। कसले डिलेट गरेको हो ? भन्ने विषयमा हामी अनुसन्धानमै छौ। सत्य/तथ्य जानकारी भएपछि हाम्रा प्रिय पाठकहरुलाई विस्तृत जानकारी गराउने छौं । https://t.co/O1XyXNgGHU
बुढीसंगको कचकच नझेल्न बाले ६२वर्षसम्म बोल्न/सुन्न नसक्ने नाटक गर्नुभएछ|
२वर्ष लगाएर बुढीले सांकेतिक भाषा सिकेपछि 'मैले त आँखा पनि देख्न छो��ें' भने| कतै मिटिंगमा जान्छु भनेर बारमा गित गाएको भिडियो बुढीले देखेपछि पोल खुल्यो|🤣🤣
कतै यस्तै कहानी यताका ट्वीटेका पनि त छैनन?
अ़विवाहित सोंच्ने गर्छन् बिबाहित खुशी़ छन्"
बिबाहित सोच्ने गर्छन् अ़विवाहित खुशी़ छन्"
बस! फ़रक यति मात्रै छ कि बिबाहित दिनमा
सोच्छन् अनि अ़विवाहित रातमा ।😊😊