अब पालो प्रदेश नम्बर ५ को!
भोली शनिवार बिहान ११ बजे @SajhaYuva Sangathan प्रदेश नम्बर ५ को प्रदेश समिति घोषणा हुँदैछ। साझा युवा संगठनले देशैभरीबाट राजनीतिक नेतृत्व लिने साहस, समय र क्षमता भएका युवाहरुलाई केन्द्र, प्रदेश एवम् स्थानीय संगठन संरचानामा जोड्ने प्रयास गरिराखेको छ।
सावधान ! यी सेनिटाइजरमा पाइयो विषाक्त रसायन, सरकारले रोक लगायो https://t.co/s9A1xJa3t2 बजारमा गइसकेको पुरै सामान जफत गरी नास गर्ने र उत्पादकलाइ करवाही गरि सर्वसाधारणलाइ जानकारी पनि गराउनु पर्ने हो कि? उत्तरदायी प्रशासन र जिम्मेवार मिडिया? #अाैषधीब्यवस्थाविभाग
@rambohara मलाई लागेको, सरकारले पहिला के हेरेर बस्यो? एनसेलका उपभोक्ताले सेवा प्रयोग गरीसके पछि सरकारीले पनि त्यसबाट आउने कर खाईसके पछि ठगी भन्न मिल्ला?