आमा बन्नको लागि अवस्य ९ महिना पर्खनै पर्छ।
बाबा बन्न पनि तेति नै समय पर्खनु पर्छ।
यो ९ महिना बित्न धेरै समय लागे जस्तो लाग्छ तर बच्चा भये पछि त्यो बितेको समय ९ दिन जस्तो लाग्छ।
तेसैले केही कुरा को लागि पनि हतार नगर्नुहोस केबल मेहेनत र प्रतीक्षा गर्नुहोस।
शरतसिंह भन्डारी पहिलाे पटक मन्त्री बन्दा अमेरिकाकाे राष्ट्रपति राेनाल्ड रेगन थिए, यूराेपमा भर्खरै जिएसएम फाेन सेवा शुरू भएकाे थियाे, कम्प्यूटरमा सिडीराेम चल्न ��ाल्दै थियाे, फुटबलर मेस्सी त्यहिसाल जन्मेका थिए, एलन मस्क कलेज पढ्ने शुरूसार गर्दै थिए र म स्कूले विद्यार्थी थिए ।🙏
फरक टाईम जोन मा यात्र गर्दा हुने “जेट ल्याग” बाट पार पाउन यस्ता “सुघ्ने” हर्बल हुने रहेछन् - सुत्न र एकाग्रता लाई सघाउने।
अथाह उपयोग
सबै नेपाल मै पाईने बनस्पतीहरू हुन्
निकाल्ने हैन त यिन का तेल
सौन्दर्य सामग्री का कच्चा पदार्थ निकालौ❗️जिवनस्तर उकासौ ‼️
देश छोड्नेमा चिकित्सक, इन्जिनीयर, चार्टर्ड एकाउन्टेन्ट, नर्स, भेटेरिनरी डाक्टर, कृषिविज्ञ, प्राध्यापकदेखि भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान लगायतका विषय पढेका जनशक्तिको लर्को छ। नेपालबाट कति पेशागत दक्ष र बौद्धिक समुदाय पलायन हुन्छ भन्ने यकिन छैन।https://t.co/2USnvYbBaF
���ामल को निर्यात धेरै भएर राजाको पालामा सम्पन्न काठमाडौं!
कोरिया कि कहाँ जान्थियो रे चामल ?हो वर्तमान मा समस्या छन तर बिगत गतिलो थियो भन्ने एउटै आधार छैन।
Despite all problems,We are living in the best time of humanity,today! Make the most of it.Don’t fall for Gyawali theories.
अरबौ खर्च भएपछि बल्ल नहरको माटोको गुणस्तर थाहा हुने, बनेर टिलिक्क पारेर अरबौ स्वाहा भएपछि एयरपोर्टमा जहाज उड्न नमिल्ने थाहा हुने अनि कसलाई कु�� पदमा अड्काउँदा आफू सधैं सत्तामा रहन पाईन्छ भन्ने चाहिँ तु थाहा हुने ।
अनेरास्ववियुको ऐतिहासिक २३ औँ राष्ट्रिय महाधिबेशन मार्फत मलाई अमूल्य मत दिई अध्यक्ष पदमा निर्वाचित गराउनुहुने सम्पूर्ण प्रतिनिधि साथिहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यस क्रममा मलाई हौसला एवम् सुझाव दिने र सहयोग ग���्ने अनेरास्ववियुका समर्थक +
Sad news: प्रधानमन्त्री शेरबहादुर देउवाको भाइको निधन भएको छ । उनका सहोदर भाइ प्रेमबहादुर देउवाको आज बिहान वीर अस्पतालमा निधन भएको हो । उनी क्यान्सरका कारण केही समय देखि उपचाररत थिए ।
नेकपा फुटेर ३ टुक्रा, एमाले २ टुक्रा, मधेशि २ टुक्रा, माओवा���ी ७ टुक्रा हुँदापनी काङ्ग्रेस एक्लै चुनाव लड्ने आट गर्न सक्दैन भने काङ्ग्रेसको रुख काटेर हलो बनाइदिय हुन्छ।
मसित मेरा सपनाहरु रिसाएका छन् । मसित मेरै समय क्रुद्ध छ । मसित मेरा खुसीले निहुँ खोजेका छन् । मलाई मै माफ दिन सकिरहेको छैन ।
मलाई मेरो आफ्नै मनसँग गुनासो छ, कि अरुको मन राखिदिँदा राखिदिँदै म आफैँ कहीँको रहिनँ !