चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशमा प्रस्तावित हुँदाको रमाइलो भिडियो भेटियो दैनिकमा ! उनी भ्रष्टाचारीहरुकाे अन्तर्राष्ट्रिय गाेल्डेन अवार्डका लागि याेग्य व्यक्ति हुन् भनेका थिए उजुरी दिनेमध्ये एक पुण्य गाैतमले !
यिनी इन्जिनियर होइनन्,डाक्टर होइनन्,वैज्ञानिक पनि होइनन्।भैँसी चराएर बाल्यकाल बिताएका, आठ कक्षा र किड्नी दुवै फेल भएका व्यक्ति हुन् । तर यिनको यतिको ज्ञान र साहसलाई सम्मान गर्नुपर्छ।
Respect all the leaders who attended the United Nations General Assembly. Don’t cry for nothing.
वन्स अपन अ टाईम
लौ रमेश लेखकले दिनको ५० लाख ड्याङ कि ड्याङ कमायो भन्दै बुरुक्क बुरुक्क गर्ने लफंगाहरु हुन्थे मार्केटमा!
गुरुङजी लाई चै 'आरक्षण' र'छ कि?
आफ्नो कर्तुत लुकाउन र नागरिकको आँखामा छारो हाल्न घण्टे मन्त्रीहरू कति निर्लज्ज झुट बोल्छन् र दुइत्याइँको धाक लाउँछन् कानुन मन्त्री सोबीता गौतम त्यसकै एक ज्वलन्त उदाहरण हो।😷🫢
यो सत्य हो त?यदि सत्य हो भने नेपाल भूराजनीतिक चपेटामा अवश्य पर्नेछ जसबाट हामीलाई अत्यन्तै खतरनाक अवस्थामा बाँच्नुपर्ने दिन नआउला भन्न सकिँदैन ।यस्तो भएको नहोस् कामना गरौं।नेपाली शान्तिचाहान्छन नेपाल शान्तिभूमि हो हामीलाई भूराजनीतिक चपेटामा नपारियोस।
केरे केरे? नयाँले केही गरेनन् रे?
किन गरेनन्:
-पैलेपैले गाउँतिरै हुने सुत्केरी ऐले अस्पतालकाे गेटमा हुन थालेकाे छ!
-पैले जस्ताे स्वाटसुट्ट हुने ग्याँस विक्री, ऐले दुनियाँले देख्नेगरी लाइन लगाएर पारदर्शी रुपमा हुन थालेको छ!
-पैले शनिबार मात्र विदा हुन्थ्यो, अहिले चुस्त सेवा दिँदादिँदै र तीव्र विकास गर्दागर्दै जनता र कर्मचारी दुबै थाके भनेर आइतबार पनि विदा दिइएको छ!
-पैलेपैले बर्षाैंदेखि लालपुर्जा माग्या माग्यै गरेर हत्तु बनाउने सुकुम्बासी समस्या,ऐले सो बस्तीमा डाेजर लगाएर एक्कैचोटीमा चिलिमच्वाट पारिएकाे छ!
-पैले देश गरीब हुँदा हाम्रो सिमाना अरुअरुले मिच्थे, अहिले नेपाल यति शक्तिशाली भैसक्यो कि हामीले नै बरु अरुकाे भुगाेल मिच्दिन्छौ!
कोले क्यार्च हाम्लाई?
हो, अब क्यै भएन, क्यै भएन भनेर गिदी ह्याब्स नगर्नुस् ! देशमा यस्ता धेरै परिवर्तन देशमा भएका छन्...
पत्याए पत्याउनुस्, नपत्याए हाम्लाई बाल!
(फेसबुकतिरबाट)
अन्तिम सम्म हेरेरे मात्र कमेन्ट गर्नु होला ❗️
ऋषिमुनि देवभुमी र नाथभुमी मा न्याय हराउँन भएन ❗️
न्याय दिने ठाउँमा बसेर, यदि न्याय दिन सक्दैन भनी राईनामा दे ❗️