@Arsenal_Ktm Yes fertility rate is less than 2. The scenario you saw now, I wrote about 3.5 years ago. Almost 7 years remaining to see the disastrous consequences as I projected.
https://t.co/jt8zIXg1Vm
Delighted to have met President @JoeBiden. Nepal looks forward to building on our bilateral ties and contributing to a better & brighter future. I thank you for the commitment shown. @COP26
@Online_khabar@pusparaj112 बच्चा नेपालमा जन्मिरहेका छैनन्। तर नेपालीका बच्चा युरोप, अमेरिका, अष्ट्रेलियामा जन्मिरहेका छन्। नेपालमा घटेको हो, नेपालीहरूले बच्चा जन्माउन यो ३,४ वर्षमा स्वात्तै घटाएका होइनन्। ती बच्चा नेपालमा जन्मिन छाडेर विदेशमा उतैको नागरिक भएर जन्मिरहेको तथ्य पत्रकारले बुझ्नु पर्यो।
@SuryaRAcharya Sir if you’ve time, please go this article I wrote 2.5 years ago, I had already mentioned about the issue you mentioned that we are in serious trouble:
https://t.co/jt8zIXg1Vm
@gbudhathoki यो कुन पत्रिकामा छापिएको कटिङ्ग हो गजेन्द्र दाई? हिजो छापिएको हो? कति पृष्ठमा छ? समाचारको लिंक भए राखिदिनुस् न। म सम्बन्धित ठाउँमा उजुरी गर्न प्रयास गर्ने छु, यस्तो त गर्न नहुने हो।
@kaaulo आजकै स्थिति कायम रहे, १५ वर्ष पछि कस्तो नेपाल हुनेछ? २ वर्ष अघि लेख्या थिएँ, आज यहां जे लेखेको थिएँ, त्यही परिस्थिति उन्मुख देश हुंदै छ, तपाईंका प्रश्नका उत्तर यहीं छन्।
https://t.co/jt8zIXg1Vm
@Raw_Ku आजकै स्थिति कायम रहे, १५ वर्ष पछि कस्तो नेपाल हुनेछ? मैले १.५ वर्ष अघि नै आजको परिस्थिति आँकलन गरी लेख लेखेको थिएँ। बल्ल तपाईंहरू जस्तो आर्थिक पत्रकारको मूल कारणमा दृष्टिकोण पुगिरहेको छ।
https://t.co/jt8zIXg1Vm
@ChitrakarSanam तपाईंले माथि भन्नु भाको जम्मै कुरा करिब १.५ वर्ष अघि मैले यो लेखमा सकेसम्म खोतल्ने प्रयास गरेको थिएँ। आज तपाईंले भनिरहेको परिदृश्यको कारण संकेत पूर्वानुमान जम्मै यहाँ गरेको थिएँ।
https://t.co/jt8zIXg1Vm
@ChitrakarSanam आजकै स्थिति कायम रहे, १५ वर्ष पछि कस्तो नेपाल हुनेछ? मैले गत वर्ष नै यो लेखमा आँकलन गर्या थिएँ यस्तै स्थितिको बारेमा।
https://t.co/jt8zIXg1Vm
@NavitaSrikant@dipak_gyawali@_Sushantpradhan Would suggest to read this article. We are doomed. We r in the path of Ireland, where 20 million Nepali community will live outside Nepal and 10 million inside Nepal. It happened to Ireland in period of 100 years, for Nepal it's gonna happen in 2 decades.
https://t.co/jt8zIXg1Vm
मेरो त घरमा अघोषित समझदारी नै छ। कोही पनि बिरामी परे, रोग लागेर के गर्ने भनेर कन्फ्युजन भए, मुटुको भए गंगालालले निर्णय लिन्छ, बाँकीको अन्तिम निर्णय महरागन्ज टिचिङ्गले लिन्छ।।
@Sadiksha_karki_ जापानले बनाएको तीनसय बेडको अस्पताल नेपालले हजारको बनाएको छ। भिड छ तर इमर्जेन्सीमा प्राथमिकता प्रणाली छ। सदा सबै विशेषज्ञ भेटिने र सबै सुविधा भएको अस्पताल अरू छैन। मेरो विचार: निजीमा लुटिन मन नभए स्वार्थ/बेथितिले अलिक अस्तव्यस्त भए पनि टिचिङ नै जानूस्! बाँच्ने संभावना धेर हुन्छ।🙏