हामीले यसरी पार्टिलाई सहयोग गर्नुपर्छ! उल्टै झोल�� खान नपाएर @kpsharmaoli पालेर लेख्न लगाएको दास हनुमान भन्छ्न! आर्थिक भौतिक देखि सामाजिक सन्जालमा पार्टिको पक्षमा भिडेर लडेर गालि खाएर लेख्छौ ! धेरै लाई लाग्दो हो हामी एमालेको सुबिधा सम्पन्न सिटमा बसेका छौ तर हामी सिट त के ट्याम्पुको यात्रा त्यो पनि झुण्डिएर गरेका छौ ! झुडिएको अबस्थामा एमालेबाट सिट्मा बस्नेले हात छुटाउन लातले हान्छ्न त्यो पनि खपेर अडिएका छौ ! म मात्र होइन धेरै सामाजिक सन्जालमा सकृय हुनेले प्राप��त गर्ने पार्टि भित्र बाहिर बाट गालि नै हो! हात छुटिएर एमालेबाट खसेका छैनौ ! वरपर गणेश परिक्रमा गर्नेले पद प्रतिष्ठा इज्जत अबसर सबै पाउछ ! तर हामीलाई थाहा छ गुलामी गरेर पद पाईएला तर नेता भइन्न ! त्यसैले पार्टिभित्र नेताहरूलाई भेटदा खरो कुरा राख्ने बाहिर मरेर भक्ति गर्ने ! भित्र विद्रोह बाहिर प्रतिरक्षा ! @kpsharmaoli @shankarpokhrel8 @PradeepgyawaliK @bpaudel1959 @IshwarPokhrel
प्रल्हाद सहेको दुख, ध्रुवले सहेको अपमान को कथा पढने भन्दा हामी भोग्नेलाई थाहा छ! दुबै कथा सयोगान्तमा टुङिएको छ तर हाम्रो कथा के हुन्छ थाहा छैन ! न बा न आमा न कोहि आफन्त तान्ने छ एमालेमा तर धकेलेर सिमान्तकृत गर्ने प्रशस्त छ्न ! @davils_advocate कहिले भन्नुहुन्छ कति भीरको बाटो हिडने म भन्छु मज्जा यसमै छ ! कसैले सोध्नुहोला किन न उत्रेको ? बजारमा माईक्रो देखि पजेरो आइसक्यो ! सिटमा बसाएर लान सक्छ्न नि , खै मलाई नै थाहा छैन ! म किन उत्रन सकिन ! कहिलेकाहीँ बेसरी हात गल्यो भनेर रून्छु कराउछु टाउको राख्न ठाउ त देउ भन्छु ! भित्र बस्ने केहि मुसुक्क हास्छ्न कसाईले रागोलाई हेरेको जसरी ! अब गलेछ झर्छ भनेर खुसि हुन्छ्न ! त्यसैले उर्जा दिन्छ बेसरी समाउन ! हिजो @BhismaK62 दाजुले चित्त दुख्नेगरि लेख्नुभयो ! आखाबाट आसु खस्यो ! कमलो मन आसु लुकाउन सक्तिन ! कोहि कहिल्यै नभेटिएका पृय लाग्छ्न भिष्म दाजु ती मध्य एक हुन! आफ्ना लागेका नेतासग साथिहरूसग आसु लुकाउन सकिन्न बेसरी आसु झर्छ ! तर कहिल्यै कदापी अलिकति सदभाव नभएका सग कमजोरी देखाइदैन! सुत्नलाई होइन रूनलाई रात बनाएको जस्तो लाग्�� हास्नलाई बिहान ! हेरौ ! कहिले सम्म हात गल्दैन ! कहिले सम्म झुडिएर यात्रा गरिन्छ !
दुर्गा प्रसाईं प्रति मेरा पनि केही असहमति छन तर बोले बापत कालो मोसो? हिजो राजाको शासनमा बोल्न पाइएन भनेर बोल्न पाउने गणतन्त्र ल्याएको होइन? कसैले बोल्दा किन यत्रो आपति ? पोल खुल्यो भनेर? अतिबादी जो सुकै होस् मुर्दाबाद !!
स्वर्णीम दाइले काँग्रेसबाट अलगिएर लिएको निर्णय ठिक बेठिक पछि छलफल गरौँला, तर उहाँ संसदमा देशको लागी चाहिने मान्छे हो। यो पटक @SwarnimWagle दाइलाई संसदमा हेर्ने रहर छ, आशा छ तनहुँवासी बाट यो पुरा हुनेछ।
बीच बटोमा सर्बजनिक गाडी रोकेर पेसेन्जर उकल्ने र ओराल्ने परम्परा कहिले अन्ते हुन्छ।
यस्को नियमन निकाय नभयको आनुभुती भैराको छ । यी ढेडुहरुलाई कहिले ज्ञान आउला, बिच बटोमा गडि रोक्दा अरुलाई कति खतरा हुन्छ भन्ने ।
मान्छेको दिमाग बगैचा जस्तै हो । यसमा हामीले असल बिउ रोप्योउ भने बगैचा हराभरा र सुन्दर बन्छ । हामी आफुले केही रोपेनौ भने पनि तेहा, केहिन केहिन केही त उम्रन्छ । त्यो केवल, झारपात मात्रै हुने छ । त्यो त प्रकृतिको नियम नै हो ।
एकपटक आएको मौका पटकपटक फर्केर कहिलै ��इराख्दैन । दोस्रो मौका अझै राम्रो-नराम्रो दुबै नहुन सक्ला, पहिले जस्तो त्यो कहिले हुदैन । समयमा नै उचित निर्णय लिन सक्नुको महत्त्व बेग्लै हुनेछ। बेठीक समयमा लिइएको सहि निर्णय पनि गलत निर्णय बराबर बन्न पुग्छ ।✊✊
जिन्दगीमा कसै प्रति धेरै बिश्वास र भरोसा पनि गर्न नहुने रैछ!!! जस्लाइ धेरै बिश्वास र भरोसा गरिन्छ उसैबाट धोका पाइयो भने त्यो नै जिन्दगीमा नमिठो हारको महसुस हुदोरैछ।।।।।