६२/६३ तिर संबिधान, संघियता ह्याम्डा त्याम्डा, लवडा लहसन भनेर बरालिएका दुई पैसे काँग्रेस एमालेलाई दोडा केडाले फन्फनी घुमाईचन् । आतंकवादीका मतियारहरु छट्पटिएको देख्दा मन रमाइच ! देश मुजी बेचओ कि राखओ मलाई बाल हो !
के होला त बालेनलाई प्रभावकारी बनाउने आधार ?!
बालेन शाहको अभिव्यक्तिजन्य क्षमता (capacity to express) कम छ भन्ने धेरै अघिदेखि नै प्रस्ट थियो । मेयर हुनुअघि उनले दिएका अन्तर्वार्तामा नै उनीमा तार्किक क्षमता नभएको देखिएको हो । सम्भवतः यही कारणले उनले चुनावी र्याली वा संसद्मा बोल्न, भाषण गर्न चाहेनन् । तर, यसलाई उनका समर्थक, सुभेच्छुक र मतदाताले समस्या मानेका थिएनन् । अझ पनि यसलाई उनको कमजोरी मानिँदैन । कतिले त यसलाई उनको 'परिपक्वता' भनेर पनि बयान गरेका छन् ।
मतदाता र सर्वसाधारण मानिसको के अपेक्षा रहेको थियो (केही हदसम्म बाँकी छ) भने उनमा आन्तरिक क्षमता (competence) छ । मानिसहरूले बालेन शाहको 'भिजन', 'देशप्रेम', 'तीव्र गतिको विक���सको चाहना'लाई उनको आन्तरिक क्षमता मान्दै उनलाई र रास्वपालाई चुनावमा भारी मतले जिताएका हुन् ।
तर, चानचुन १०० दिन सरकारको प्रधानमन्त्रीका रूपमा उनले गरेका कामको छनक हेर्दा बालेन शाहमा कम्पिटेन्स पनि रहेनछ है भन्ने प्रस्ट हुँदैछ । उनले नेतृत्व गरेको सरकारले सही लक्ष र दिशा तय गर्न सकेको छैन । सरकार प्रमुखका रूपमा उनले गरेका महत्त्वपूर्ण निर्णयहरू अप्रभावकारी र हचुवा सिद्ध भएका छन् । ���ुकुम्बासीमाथिको अत्यचार, भद्रगोल बजेट र विवादास्पद गृहमन्त्री प्रकरणमा उनका कमजोरीहरू छतछुल्ल भएका छन् । उनीभन्दा उनको सरकारमा रहेका केही मन्त्रीहरू (जस्तै, विदेशमन्त्री) पो बढी सक्षम र परिपक्व देखिएका छन् ।
अब बालेन शाहको औचित्य पुष्टि गर्ने एउटा मात्र आधार बाँकि छ त्यो के भने -"के खड्गप्रसाद, शेरबहादुर, प्रचण्ड, माधव, झलनाथ बालेनभन्दा गतिला थिए त ?"
मलाई पनि उनीहरू बालेनभन्दा गतिला थिए जस्तो लाग्दैन । तर, यो तर्कले बालेन शाहको सरकारको नेतृत्वलाई धेरै लामो समयसम्म भरथेग गर्छ जस्तो त लाग्दैन ।
कि कसो ?!
सम्पत्ति छानविन आयोगलाई मान्यता दिन्न -ओली ।
किन ? तपाईं को हो र मान्यता नदिनलाई ? तपाईं पनि देशको नागरिक होइन ? कि आयोग कानुनसम्मत छैन भन्नुपर्यो, कानुनी बाटो��ाट चुनौति दिनुपर्यो । होइन भने यो पनि तपाईंजस्तै निर्वाचित सरकार हो । आ��ोग उसले बनाएको हो । कि आफू सहभागी भएको निर्वाचनको परिणाम पनि नमान्ने !?
हाईज्याक
राष्ट्रघाती गद्दार
हितमाथी खेल्ने
हेर माटोक्कनी कम्युनिस्ट, वामे, सोसोलोजीका डिक्सनेरी ।
देश जलाएर खड़गे त हेलिकाप्टरमा भाग्यो, यस्ता कम्युनिस्टका प्रेत आत्मा बाँकी नै रहे 😁
बालेनसॅग बिषयगत ज्ञान भएन, बोल्दा अनुभवको कमीले बुद्घि पुर्याएनन् भनेर विपक्ष मच्चिनुको अर्थ छैन। तिम्रा बुद्धि विवेक, लोकतान्त्रिक चेत, देशभक्तिको मात्रा हाम्लाई कन्ठ छ।
कम्युनिस्टको त जात नै अरुलाई गद्दार करार गर्ने हो तर सोसोलोजीलाई समेत महेन्द्रिय राष्ट्रवादको माया लाग्न थाल्यो भनेपछि बुझौ हामी जीत्दै छौ । गुड़ मार्निंग 😁
It’s a trap.
It’s a classic कम्युनिस्ट, वामे, सोसोलोजी trap.
We gave you a mandate to deliver results not to deliberate with कम्युनिस्ट, वामे ।
We’ve seen enough
We’ve heard enough
We’ve been through enough
If we wanted कम्युनिस्ट विचार विमर्श we’d have voted for them.
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको रहर गर्नेहरूलाई नेपालको राजनीतिले नै एउटा गजबको उदाहरण दियो !
सनकी, क्षमताहीन र आत्ममुग्धताबाट ग्रसित मानिसले पनि मतदाताल��ई बेवकुफ बनाएर सजिलै चुनाव जित्न सक्छ । तर, जननिर्वाचित राष्ट्रपतिको प्रणालीमा निर्वाचित मुर्खको विकल्प खोज्न त्यति सजिलो छैन ।
संसदीय प्रणालीको राम्रो पक्ष यही हो -बालेन शाहका सनक र अकर्मण्यता एक्सपोज भइरहँदा रास्वपाले संविधानमा उपलब्ध विधिको प्रयोग गरेर विकल्प खोज्नसक्छ ।
नवगठित सरकारलाई सम्मान गर्नुपर्छ र उसले काम गर्ने मौका पाउनुपर्छ भन्ने विचार मेरो पनि हो । तर, हिजोबाट के लाग्न थालेको छ भने बालेन शाह संकिर्णता र अकर्मण्यताबाट ग्रसित मात्र छैनन् -संविधान र लोकतान्त्रिक संस्थाप्रतिको उनको घृणा नेपालको लोकतन्त्रका लागि ठुलो जोखिमका रूपमा सतहमा आएको छ । यसको विकल्प रास्वपाले खोज्नैपर्छ ।
प्रधानमन्त्री बोल्दै नबोल्ने, मन्त्री खासै नबोल्ने, पार्टी सभापति पनि अनावश्यक नबोल्ने ।
कम्युनिस्ट, वामे, सोसोलोजी, दाँते, बंगारे, गुगले आफ्नो प्यारप्यारप्यार बोलिरहने नेता नदेख्दा सबैको एकसाथ निद हराम भएको छ 😎
अनि कि,
कर्णालीका कथाहरूलाई रोमान्टिसाइज गर्नुभन्दा पैले अलिकति स्वयं-सेन्सर पनि गर्नुपर्छ ल !
प्रसंग - थाइराइड जँचाउन काठमाडौं !
आफ्नो इच्छाले त सुगर जचाउन बैंकक जान पनि पाइयो । नत्र नेपालगन्ज/सुर्खेतमा नै अचेल यत्तिको विधामा गुणस्तरिय सेवा पाउन गाह्रो छैन ।
ओली सत्ताच्युत भएदेखि डा सापको नि सुर र ताल हराएको छ!( Don't mind hai) खमेनी र ओलीमा के फरक पाउनुभो र? खमेनीले सत्ता टिकाउन प्रदर्शनकारी मार्यो भनेर बिरोध गर्ने अनि ओलीले झापा बिद्रोहमा घाँटी रेटेर मारेको र जेन्जी बिद्रोहमा ७५ जाना के गर्न मारेको त?( don't mind hai) के खान पर्छ यस्तो सेलेक्टीभ हुन? चिनले डोजर लाएको चै चल्ने, सि विचारधारा नि पढ्ने!( don't mind hai) लेनिन र स्टलिनको विचारधारा नि मनपर्ने रे! ( don't mind hai) खमेनीले मानवअधिकार हनन गरो र�� फेरि! ( don't mind hai) 😂😂😂
PRESIDENT TRUMP: 🇮🇷🇺🇸 Based on conversations with Prime Minister Shehbaz Sharif and Field Marshal Asim Munir, of Pakistan, and wherein they requested that I hold off the destructive force being sent tonight to Iran, and subject to the Islamic Republic of Iran agreeing to the COMPLETE, IMMEDIATE, and SAFE OPENING of the Strait of Hormuz.
I agree to suspend the bombing and attack of Iran for a period of two weeks.
This will be a double sided CEASEFIRE! The reason for doing so is that we have already met and exceeded all Military objectives, and are very far along with a definitive Agreement concerning Longterm PEACE with Iran, and PEACE in the Middle East.
We received a 10 point proposal from Iran, and believe it is a workable basis on which to negotiate. Almost all of the various points of past contention have been agreed to between the United States and Iran, but a two week period will allow the Agreement to be finalized and consummated.
On behalf of the United States of America, as President, and also representing the Countries of the Middle East, it is an Honor to have this Longterm problem close to resolution. Thank you for your attention to this matter! President DONALD J. TRUMP
बलात्कार भएको कुरा एक वर्षसम्म किन भनिन भनेर प्रश्न सोध्ने भेडाहरू हो, तेरो बाउले आमालाई कुटेको कुरा पनि दुई–चार वर्ष त लुकाएरै राख्छिन्। बोल्ने आँट आएको दिन बल्ल माइत गएर भन्छिन्। यति कुरा बुझ।
सरको नामको पछाडिको क्वालिफिकेसन ,बायो र उहाँको कुनै युवतीलाई आफ्नो विचार राखेकै कारण सिधै बलत्कार गर्नुपर्ने मार्नुपर्ने लगायतका गाली आउँदा उहाँको धारणा -
यस्ताहरुको 'क्वालिफिकेसन' लाजले कति मुर्मुरिदो हो कस्तासङ्�� झुण्डिनुपर्या छ भनेर ।