निर्मला हत्या अनुसन्धान के भयो?
वाइडबडीले खायो।
वाइड बडी के भयो?
रेसम चौधरी सपथले खायो।
रेसम चौधरी के भयो?
बमजन आश्रम छापा-अनुसन्धानले खायो।
बमजन अनुसन्धानलाइ के ले ध्यान भंग गराउने होला… टिन्सिन छ।
मानि लिउँ रबिन्द्र अधिकारीले ८ अर्ब निकासा नगरेकाे भए त्याे कम्पनीले कानुन बमोजिम नेपाललाई जाहाज दिन वाध्य हुन्थ्यो ? दिदैन थियाे।
८ अर्ब दिँदा २४ अर्बका जाहाज अाए। छानबिन समितिले भने अनुसार ४ अर्ब घाेटाला भएनि २० अर्बका त जाहाज अाए।
रबिन्द्रले १२ अर्ब देशका लागि फाइदा गरेछन।
रबिन्द्र अधिकारीले भष्ट्रचार गरेको भए उनलाइ थाहा होला राजिनामा दिइसक्थे नि उनले नगर्या पनि हुनसक्छ छानबिन प्रक्रिया पुरा हुन दिउ अनि दुइ चार सब्द बोलौला ।
चुनाब ताका गाई दुधै भोट मागेका नेता ज्युले अहिले एयरबस नै दोहेछन ....
एउटा आसलाग्दा नेताको त यस्तो हर्कत छ भने बाक़ी परिचित ठग नेताले ढुकुटी कती दोहे होलान ?
कठै २ तिहाई
कठै समृद्वि
गाएन क्षेत्रमा लाग्नेहरुको मन फराकिलो हुन्छ भन्थे तर लोक गायिका बिष्णु माझीमा यो कुरा पाइएन
११बर्ष देखि माइती जान कस्तो मन नलागेको होला?फोन गर्दिनन् रे बुढा भाका बाआमा लाई
कसरी मनले मानेको होला
गाएक सुन्दरमणी अधिकारी पति
उनले माइती जान दिदैनन् रे
छोरीज्वाँइको मन कती निष्ठुरी छी:
शक्तिको आडमा धेरैपटक ज्यानमुद्दाबाट बचेको एउटा सुकुलगुण्डा पार्टीलाई पैसा बुझाएर मेयर हुन्छ ।
जेलबाट छुट्दा हेलिकप्टरबाट गाउँ जान्छ ।
स्कुल,कलेज,सरकारी कार्यालय बन्द गर्ने उर्दि जारी गरिन्छ। सरकारवाला प्रदेशप्रमुख जिहजुरी गर्दै पछि लाग्छ।
यो मद्रासी फिल्म होइन, नेपालको कथा हो ।
मान्छेको स्वभाव रूखको जस्तै हुन्छ,जिन्दगीका उज्यालो दिनहरूमा शितलता अनी अक्सिजन नै बनेर साथ दिन खोज्छन,जब जिन्दगी असफल हूदै अन्धकार रात तिर धकेलिन्छ जूनबेला असली साथको आवश्यकता पर्छ त्यो बेला प्राणघातक कार्वनडाइअक्साइड फ्याकिदिएर हिड्छन✌
राजा लाई हिडडुलमा प्रतिबन्ध लगाइयोस तर कोरियन बिवादास्पद माताजि लाई स्वागत गरियोस् ! पृथ्वीनारायण साहको सालिक तोडियोस र कार्लमार्क्सका सालिक ठडियोस ! सस्कृत जलाइयोस , बाइबल मागाइयोस ! वर पिपल फालियोस र क्रिसमस ट्री रोपियोस ... सभामुख महोदय !
लट्टे- अनदीको चामलमा घ्यु हालेर भुटेर खुदो(सख्खर) मा पकाएर गिलो हुनेगरी बनाएको खाना लट्टे हो। जो पुस १५ मा खाईन्छ।
चाम्रे- कुनैपनि चामल विशेष गरि पोखरेली चामलामा घ्यु हालेर भुटेर भात जसरी बनाईएको खाना चाम्रे हो।
खट्टे- सिरम्लालाई घ्युमा रातो हुनेगरी बनाइएको खाजा खट्टे हो
सीता महिनावारि भएर गोठमा सुतेकी
सरस्वती महिनावारि भएर मन्दिरबाट निक्लेको र पार्वती महिनावारी भएर
महादेवले खाना बनाएको प्रसङ्ग त कहिल्यै सुनिएन!
हैन यो महिनावारीमा बार्ने चलन कुन शास्त्र मा लेख्या छ ,
कसले लिएर आयो?😐😏
प्राय:यूवाहरु बाध्यताले बिदेश पस्छौ तर जब बाध्यता सकिन्छ तब रहर ले उतै बस्छौं,अनी नेतालाई गाली गर्छौं,के नेतालाई मात्र गाली गर्दैमा देश बन्छ र? ए!यूवा बिदेसी बसाईलाई रहर नबनाउ,केही सिप अनी लगानी भए पछि फर्क अब त, यो देशलाई भाषणको हैन जाँगर आवश्यकता छ ✋