हैन ! रिसाएको मान्छेलाइ फकाउन कुन औषधि सेवन गराउन पर्छ भन्या😎 ?भनी दिनु पर्यो क्या ड्क्टर साहेव 😂हैन भने सोच्दा सोच्दै म रिसाएछु भने परेको बेहोर्नु पर्लानी त्या😀
क्यामेराले फोटो कैद गर्दा जसरी जताबाट जस्को तस्बिर लिन खोज्दा पनि त्यो उज्यालो आफ्नै नयनमा पर्न गएर जसरी हाम्लाइ भर्ममा पार्छ नि ! हो त्यसैगरी कतिपयको स्वभाव नै त्यस्तै हुदो रहेछ ,जो आफुजस्तो सुकै निच चरीत्रको किन नहोस् आफुलाइ सगरमाथा ठान्ने र अरुलाइ भुइको धुलो......