शेर बहादुर देउवाले टिकापुर घटनाका दोषीलाई कुनै पनि हालतमा छोदिदैन हदै सम्मको कारवाहि हुन्छ भनेका थिए तर तिनै देउवाले त्यस घटनाका मुख्य आरोपि भनिएका रेशम चौधरी लाई १ करोड क्षतिपुर्ती दिएका थिए। अहिले कन्चनपुर घटनामा पनि केपि ओलिले त्यस्तै नाटक मन्चन गरिरहेका छन। सचेत बनौं
योग गर आफु स्वस्थ बन😊
सहयोगगर समाज स्वस्थबनाउ
मुस्कान दिनेले मुस्कान पाउछ
सत्य बोल माया लाउछ😋😋
मन दु:खाउने यौटा हुन्छ यहा
ढुङ्गा पुजर देउता हुन्छ यहा😐
#अनु
तिमिले गरेको मायाको बदला मैले फेसबुकको password दिनैपर्छ भने माफ गर प्रीय तिम्रो मायाको खाचो छैन मलाइ
म निस्वार्थ प्रेम चाहान्छु password धितो राखेर माया चाहान्न।।।