तिमी र म नरहुँला
तर घर रहनेछ।
घर पनि नरहला
तर संसार रहनेछ।
संसार रहला- नरहला
तर सृष्टि रहनेछ।
रहनेछ- हा��्रो स्वासको स्पन्दन
हावामा
रहनेछ- हाम्रो प्रेमको आदि-इति
अभिव्याप्त भएर
बाटो हेर्नु
म आइपुग्नेछु
तिम्रो घरको मूलढोकामा
र
जीवन्त हुनेछु सधैँलाई
तर पर्ख
एउटा घर बनाउनैछ..
☺️
तिमी र म नरहुँला
तर घर रहनेछ।
घर पनि नरहला
तर संसार रहनेछ।
संसार रहला- नरहला
तर सृष्टि रहनेछ।
रहनेछ- हाम्रो स्वासको स्पन्दन
ह���वामा
रहनेछ- हाम्रो प्रेमको आदि-इति
अभिव्याप्त भएर
बाटो हेर्नु
म आइपुग्नेछु
तिम्रो घरको मूलढोकामा
र
जीवन्त हुनेछु सधैँलाई
तर पर्ख
एउटा घर बनाउनैछ..
☺️