गरिखानुपर्ने वर्गकाे ढाडका करङ गनेर कर थाेपर्ने अनि त्याे पैसा अाफ्ना झाेलेहरूलाई वितरण गर्ने काम चएकाेे छ । यहाँभन्दा के हुनु कमाण्डर ????
देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री https://t.co/dxtS27YcS3
धेरैथाेक भएकाे छ कमाण्डरज्यु । कमजाेर र सिमान्तकृत गरिखानुपर्नेहरूकाे लागि न्याय मरेकाे छ । विशेषगरि गरिखानेहरूमाथि राज्यकाे दादागिरी अलि बढी भयाे ।
देशमा केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत सावित भएको छ: प्रधानमन्त्री https://t.co/dxtS27YcS3
गज्जव । याे एमाले भन्ने पाटीलाई कत��साराे देशकाे माया लागेकाे हाे । खालि जग्गा देख्याे कि प्लटिङ गरिहाल्छ ।
तीन कर्मचारी र तीन व्यापारी जसले गरे गिरीबन्धुमा मुख्य चलखेल https://t.co/I5DbGd553c
अर्ति उपदेश, ज्ञान विज्ञान ठिक हाे म पनि तपाईका लेख पढ्ने मान्छे हाे तर नेपालकाे राज्य सत्ता भन्नुस या सामाजिक सत्ता कमजाेरहरूप्रति कहिल���यै लिवरेट छैन थिएन ।
कैलाश सिरोहियामाथि सत्ताले देखाएको तागत https://t.co/PpelC0dZGS
दलका झाेलेहरूलाई पैसा वाड्ने अनि डाटामा रिजल्ट खाेज्ने ? वास्तविक कृषि उत्पादकसँग सरकारकाे भेटघाट छैन किन छैन भनेर खाेज अनुसन्धान गरेका��� खाेई ? लेखनदास पत्रकारिताकाे काम छैन ।
कृषिमा ३६ अर्ब अनुदान दिएकै वर्ष डेढ खर्बको कृषिजन्य वस्तु आयात https://t.co/gPygjyIXTN
@drckraut नेताज्यु तपाईं एउटा शिक्षित र युवाहरूले सांच्चै नि अाशा गरेकाे नेता हाे । कानुन लागू गर्ने कुरामा म काेही कानुनभन्दा माथि छैन भन्ने बुझिदिनु पर्याेे ।
स्वास्नी जेल जाने भएपछि शेरे वहिराे तनावमा भनेर हेडलाइन हाल्ने मीडिया खाेइ नेपालमा ???
कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिने https://t.co/nWM6ufLwKs
डेनमार्कतिर सडकमा नाङ्गाे नाच हुन्छ रे कांग्रेसले सदनमा गरे हुन्छ । अहिलेकाे कांग्रेस निर्लज्ज कांग्रेस हाे ।
कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसद्मा बोल्न नदिने https://t.co/nWM6ufLwKs
@Saralsuman1 याे शुरूवात हाे । भाेलि चामल दिन्न भन्छ अनि हाम्रा शहर र चियापसलतिर राजनीतिक गफ चुट्ने अनि भुमि दलाली गरेर वस्नेहरूले १००० रूपैया किलाे चामल किन��र भात खानेछन् । जय नेपाली राष्ट्रवाद !!! सवै कुरा राजनीतिले विगारेकाे हैन ।
@JayGhanti जातीय पहिचानकाे लागि समुदायस्तरमा काम गर्दा पुग्छ । युराेपियन युनियनकाे गाउंगाउंलाई ईसाइकरण गर्ने र भारतीयहरूकाे नेपाली समुदायलाई फुटाएर नेपाललाई स्याडाे स्टेट वनाउने याेजनामा सहमत हुनुपर्ला र ???
@JayGhanti अलैंची मर्ने, जराकाे राेग हाे । शुुरूमा लगाउदा नै माटाेकाे उपचार राम्राेसंग गरेर ��गायाे भने मर्दैन 100% प्रतिशत । तपाईहरूलाई याे समस्याकाे समाधान चाहिएकाे हाे भने सम्पर्क गर्नुहाेला ।