@NepaliMan80 रेशम को पक्षमा बोल्न खोजेको चाहिँ हैन तर "लाल आयोग" प्रतिवेदन सार्वजनिक नगरी रेशम लाई अपराधी जेल हालियो। सार्वजनिक नगर्ने भए किन आयोग गठन गरियो?रेशम को पक्ष मा देखिएको आयोग लाई बिक्यो भन्न सकिन्न भने, रेशम लाई पनि हत्यारा भन्न मिल्दैन। आयोग को प्रतिवेदन माग्नुस अनि फैसला गर्नुस।
ती गगन थापा, विश्व शर्माहरु घाँटी फुलाएर चिच्याउने मात्रै हुन्, यति सान्दर्भिक संसोधन प्रस्तावको बिरुद्दमा बोल्ने बेला त आखिर बुंख्याँचा नै बनेर "हुन्न" भन्ने रैछन्।
तिमीहरूलाई थोरै आत्म ग्लानि हुँदैन? राती निदाउन त सक्छौ नि?