तिमि जस्तो औकात हेरेर प्रेम गर्नेलाई के थाहा म अनि मेरो मेहनत र परिश्रमको औकात न मैले तौलिन सक्छु न तिमिले खरिद गर्न नै।
म गाउँ सहर जहाँपनि संघर्षले बाँच्न सक्छु
यति विस्वास छ मलाई 🙂😍
#सबैलाई_सम्झना
दशैमा पुराना नोटसँग नया साटे जस्तै , २०७९मंसिर-४ मा पुराना बुढा नेतासँग युवा नेता साटौ !
हिन्दुहरुको महान पर्व बडा दशै २०७९ को पावन अवसरमा दुर्गा भवानीले सवैको रक्षा गरून् ।
रोग र शोक कहिल्यै कसैलाई नपरोस् भन्ने सदिच्छा सहितको मङगलमय शुभकामना ।
💖🙏💖