@ADH_RAJAN बैँकमा पेश नभएको चेक पनि प्रमाण हुन्छ ? बकबासेहरु ! ट्रान्जेक्सन भएको चेकमा भेरिफाइड, नोट इस्युको रिमार्क, सिक्नेचर आदि हुदैन र ? फेरि १ लाख रुपैयाँ भन्दा बढीको चेकमा डबल भेरिफाइड संकेतहरू हुन्छ। क्यान्सिल्ड चेक प्रमाण रे कति हास्नु ?
@setopati समाचार पनि कस्ता कस्ता?!!! रवीले अहिलेसम्म "हो खर्च गरेको हुँ, मालिकले कहाँ कहाँ, के के र को को बाट कसरी कसरी स्रोत जुटाउँथे ? मलाई थाहा भएन " भन्दै आएका नै छन् । तर यो कुम्भकर्ण झल्याँस्स ब्युँझे जसरी आएर खबर छाप्छ त ! यो १२औँ भाइ कुन दुनियाँमा रहेछ ?
@realpbhattarai "हाम्रो घरको कुकुरले गुहु खायो" भनेर सुनाई दियो भने यस्ताले त मैले खान के हुन्छ भनेर गुहु खान बेर लगाउँदैन। बुद्धि विवेक भन्ने कुनै चेत नभएको पशुलाई के भन्नु ?
@NepalPressnp सपोर्ट गर न सुधार्छ कि सुधार्दैन, फेरि यो फोहोरी खेल किन सुधार्नु पर्यो र आफ्नो जिम्मेवारी सफल ढंगले सुधारे भएन ? तिमीहरुको गुहु राजनीतिमा तिमीहरु नै डुबेर मर। चाहिएको यत्ति नै हो ।
@setopati कुरै बढ्ता गर्ने बज्रस्वाँठलाई के भन्ने ? शब्द नै फुरेन । संविधान मस्यौदा समितिका सभापति (प्रमुख) हुँदा के को वा कसको टाङमुनि छिरेर बसेको थियो र अहिले यस्ता नौटंकी सुझाव दिँदैछ यो स्वाँठे डाक्टरले, त्यो पनि कसलाई दिएको हो ? अब कसले गर्ला भनेर बकबकाउँदैछ ?
@brb1954 "हगेपछि दैलो देख्ने" यस्तै दुर्बुद्धि हुनेहरुले हो । अदालतले नै निर्वाचन आयोगलाई Right to recall र Right to reject को व्यवस्था गर्नु भन्ने फैसला उहिल्यै गरिसकेको हो, किन कारवाही नभएको भनेर कहिल्यै बोल्यौ बाबुराम तिमीले ? आफुलाई परेपछि "बात कर्ता है" !
@thapagk होइन ए गोरु ! तँ मात्रै जान्ने सुन्ने, ति वकिल अनि आदेश गर्ने न्यायाधीश बेवकुफ? के रविहरुले त्यो सिरोहियालाई २-४ वटा कैफियत पूर्ण नागरिकता राख्, म केही भन्दिन भनेर बोकाएर पछि फँसाएको हो । प्रष्ट छु भन्दै स्वाँठ कुरा नगरेस् ।