युद्दको यात्रि :- समर-यात्री,
स्थायी घर माछापुच्छ्रे हिमालको करिब करिब फेदिमा छ र पनि काम र बस्ने ठामको ठेगान छैन सो यो बायो पनि परिवर्तन भईरहन्छ जिवन जस्तै...
Let us all expose the lies told by KP Oli in his recent Facebook post about the Gen Z protest, you can't always fool the people. Thanks to EON Nepal for this Video (Fantastic youtube channel btw).
जेन–जी आन्दोलनमा भएको नरसंहार र विध्वंसका प्रमुख जिम्मेवार ओली बहसका होइनन्, कानुनी कठघराका पात्र हुन् ।
उनीसँग बहस होइन,अनुसन्धान हुनुपर्छ। उनीसँग मञ्च होइन, जवाफदेहिता मागिनुपर्छ । ओलीलाई बहसमा राख्नु राजनीति बहस होइन,
यो लोकतन्त्रविरुद्ध गरिएको सुनियोजित अपराध सावित हुनेछ ।
सरकार कुलमान इस्यु डाहभर्ट गर्न सफल भयो।एमाले जनहरू चियर्स गर्दै होलान। देसमा ओलिजम सबै भन्दा बढि घातक छ। टियु भिसि पनि राम्रै मान्छे भन्थे, वस् एमाले भएनन हटे
I found this video today which will give us an idea on how Kulma n Ghising have created positive impact on Nepal's hydro electricity. @neanepal
https://t.co/aDSIIOukhD
देशकै ठूलो मध्य को एक हस्पिटल मा बसेर डाक्टर हरू ले टेस्ट, अनि सामान्य उपचारको लागि पनि मेरो क्लिनिक मा आउनु भन्न थाले छन्, कमाउ धन्दा । #CivilHospitalDental
प्रधानमन्त्रीले आफु चढेर गएको हेलिकप्टरमा सिरियस घाइते हरुलाइ उपचार गर्न ल्याएछन । धन्यवाद @PM_nepal_ .🙏🏻
गलत कामको बिरोध गर्दै गर्दा राम्रो कामको प्रसङ्सा गर्न पनि नभुलौ !