प्रेममा प्रस्तावको आवस्यकता पर्दैन। प्रेम अनुभूति हो अनुभूति गर, अनुभूति हुन देउ।
प्रस्तावमा अस्वीकारको संभावना त्यति नै हुन्छ जति स्विकारको हुन्छ। अस्वीकृत प्रेम जीवन भरको घाउ हुन्छ। प्रेमलाई घाउ हुन नदेउ।
Meeting someone in life is
Something that’s actually astonishing.
Thats because he brings himself with his past, present and his future.
Thats because someone’s whole life comes along.