कसैले तपाइको मन दुखाउछ भने-
एक पटक- अन्जानमा हुन सक्छ।
दुई पटक-उस्ले गल्ती गरेको हुन सक्छ।
तीन पटक- जाना-जान उस्ले तपाइको मन दुखाई रहेको छ।
किनकी उसलाई लागेको छ उसको जिवनमा तपाईंको कहिल्यै आवस्यकता पर्दैन। याद गर्नुस् ! एक दिन उसलाई यहि कुराको ठूलो पश्चाताप हुनेछ।
You and evry1 u know r going to be dead soon. nd in the short amount of time btwn here nd there, u hav a limited amount of fucks to give. Vry few, in fact.Nd if u go around giving a fuck about evrythng and evry1 without conscious thought or choic well thn u r going to get fucked.
सोचे जस्तो हुदैन जीवन! गलत! एक्दमै गलत!
जीवन के हो? पहिला जीवनलाई राम्रोसंग बुझौं जीवन चुनौतीपूर्ण हुन्छ। आरोह/अवरोह आउछन्।संघर्ष गर्नुपर्छ। चुनौतिहरुलाई अलग गरेर सहज र सुखमात्र सोच्नु नै जिवनप्रतिको गलत बुझाई हो।जीवन सोचेे जस्तै हुन्छ तर हामिले जिवनलाई चुनौती भनेर बुझ्नुपर्छ।
Its 1:52am
And just completed a poem..
तिमी टाढा छौ, धेरै टाढा! जस्तो कि- एउटा बच्चाले आकाशमा उढेको सपना देख्छ।
तिमी नजिक छौ धेरै नजिक! जस्तो कि- एक वृद्धले आफ्नै मृत्यु देखिरहेको हुन्छ।
#portion