उपनिवेश आविष्कारीकरण, विश्वास विस्तारीकरण,अन्य समाज ध्वस्तीकरण, भिन्न सभ्यता घृणीकरण,पर इतिहास बिटुलीकरण, गैर व्यक्तित्व छिमलीकरण, द्वन्द लादीकरण ,दातव्यमुखी पैदल सेना उचालीकरणका निम्ति बौद्धिक कारखानामा उत्पादित बिभिन्न तह तप्काका वाद, विचार र भाष्यको उच्च सम्मान गरौँ|😂🤣😇
समाज परिवर्तन हुन्छ,के यो प्रकृति को नियम हो? प्रकृति को नियम (natural Law)मा जस्तो नियमितता, कार्य-कारण को सिद्धान्त लागु हुन्छ समाजमा? के समाज कुनै foundational principal(Law)का आधारमा बने को हुन्छ या मानिसहरुको व्यबहार-अन्त:कृया बाट बनेको हुन्छ?
https://t.co/BY7U3d4uig
@RaneyTam यहां देखिएको समस्या भने को हामी हाम्रो परम्परा हरूका बिषयमा हामी कम जान्दछौ। Analytical rigorousness नै नभए पनी आजभोलीका हरू युरोपीयन ले गरिदिएको उल्था र interpretation लाई challenge गर्न थाले।
@RaneyTam मान या जान पृथ्वी नारायण शाह मगर भए पनी किराती,तामागं,थारू,कामी जे जातको भए पनी नेपाल र नेपाली मुल रूपमा यही हुन्थ्यो। हिन्दू भन्ने केहि चिज़/ घटना हूनसक्छ तर धर्म हैन, रिलीजन तो पक्का हैन। We are set of traditions that's our culture.
@RaneyTam Polemics र भावना लाई छाडी हेर्ने हो भने, खास आपत्ति जनक छैन यो डिसकोर्ष। बुद्ध परम्परा अरू परम्परा भन्दा भिन्न परम्परा हो। तर भिन्नता के ले छुट्याउने, कुन चिज ले? Theme त अरू परम्परा हरु को पनी एउटै छ।अज्ञानता भनेको false belief या pre epistemic state of knowledge पनी हुन्छ।
@Vijaykumarko AI is not not obsessed with *The Truth* but some people from one culture. If our intellectual world happens to be the European world and the European world is constituted by the Christian religion then the *Truth* will get the central treatment.God is the Truth. (Bible)
@Vijaykumarko भाषा को माध्यम बाट नै उपयोग गर्ने हो,स्वत हुने ज्ञान बाहेक। Kierkegaard ले भनेको अध्ययन को स्वतन्त्रता कहां fit हुन्छ?
Disaster त्यतिखेर हुन्छ जब समाज मा लोक (world) संग अन्त:कृया गर्न सिकाउने स्रोत को उपलब्धता सुजैन। No knowledge no culture,No culture no विवेक।
@Vijaykumarko मानी लीउ, conscience भनेको विवेक हो। विवेक प्राप्त गर्ने त यहि लोकमा हो र विवेक प्राप्त गर्ने वाला व्यक्ति नै हो। विवेक सजिलै दिन सकिदैन यो पनी जग मा जाहेर छ। व्यक्ति ले लोक(समाज र प्रकृति) संग अन्त:कृया गर्ने साधन भाषा हो, प्रकृति संग अन्त:कृया गर्न समाजमा उपलब्ध ज्ञान पनी
@thakurkc Are you a pervert that doesn't understand why it is the necessary action of a Government that it ensures order according to the law of the land.
@brb1954@vijayprashad This duffer doesn't know that Iran was colonized by Islam, before invasion of Islam Iran was a pagen civilization like ours.If someone knows the meaning of coloniality Nepal is not an exception.