@Sir_Gaunle यो दासहरुको अनुभवहो।आम मानिसकोलागि कॉंग्रेस ट्र्याकमैछ र समयसंग
हातेमालोगर्दै अगाडी बढ्दैछ।जहॉसम्म एमालेको कुराछ,दास र लाशहरु आर्यघाटसम्म जानपनि कसैलाई केको आपत्ति।
@hamrorabi देश को सम्पत्ति खरानीपारेको कालोदिन हो।मुलुकको ईतिहास जलाएकोबारे
सत्यतथ्य बाहिरल्याउने मानवअधिकार को प्रतिवेदन सार्वजनिक गर अनी
हिसाव तिमिहरुसंग गर्दैगरौला।
@RabindraMishra कॉंग्रेस दासयुगतर्फ फर्किन्न र स्मरणशक्ति गुमेकोछैनभने राजसंस्थाको समुलअन्त्या राजपरिवारकै सदस्यसमेतले गरिसकेपछि प्रजातन्त्रको चीरहरण
गर्ने नक्कली राजाविरुद्ध गगनले सडकमा गणतन्त्र को नारालगाकोहो।प्रचण्ड
सक्कली गणतन्रवादी होईन।
@NepalPressnp तपाईं गृहमंत्री तथा उपप्रधानमन्त्री को पदमा पुगेर सबैको सम्मानित व्यक्ति भएको मानिस,प्रत्यक्षमा पराजीत भएपछि राष्ट्रीय सभा खोज्नुहुदैन्थ्यो।आरजु देउवाको दासझै बनेर स्वाभिमान गुमाएपछि,यस्तो परिणाम आयो।
@cooolsunil16 अनाड़ी ले गुलेली चलाएकोजस्तो सरकारको चालाछ।साईवर स्यालहरुले पुरानालाई गालीगरेर सरकार सफलभैहाल्छ भन्ने ठानेकाछन्।ग्यास सिलेन्डरको लाईन विकृडिपोबाट एककिलोमिटर परसम्म भोगेका उपभोक्ताले तिमिहरु भुकेको
सुनेकैछन् है।