नेपाली कांग्रेसले राम्रोसँग काम गर्न पाएकोः
-२०१५ देखि २०१७ सम्म र
-२०४८ देखि २०५१ सम्म गरी जम्मा ५ वर्ष हो !
७० वर्ष, ३५ वर्ष भन्ने ठगहरुको भाष्य हो !!
यही ५ वर्षको परिणाम आधुनिक नेपालको जग हो !
अब यो जगमा छानो हाल्ने समय आएको छ !
२०८२ देखि २०८७ सम्म !!
जगमा छानो हाल्ने कि, जगै भत्काएर लथालिंङ पार्ने तपाईंको हातमा छ !
फाल्गुण २१ चुनाव मात्रै होइन, नेपाली जनताको विवेकको परीक्षण पनि हो !!
अहिले गगन थापा र सुरजसिंह ठकुरी बिचको अन्तर्वार्ताको निकै चर्चा रहेछ ।
मान्नुस नमान्नुस त्यो तपाईंको कुरा भयो तर जुन कुरामा सुरजले पेले भन्दै खिसीट्युरी हुँदैछ नि, त्यो कुरामा त गगनको एक्सन बाटै जवाफ आईसकेको छ । उसले जे गर्नुपर्यो त्यो गरिसक्यो, देउवा अब सभापति पनि छैनन, टिकट बाँड्ने त पर जाओस् लिने अवस्थामा पनि रहेनन ।
बाँकि त अब Institution र System लाई विश्वास गर्ने होला ।छानविन आयोग छ , राज्यका निकाय छन् ।
आत्मरतिमा रमाउन पाईयो तर यो अन्तर्वार्ता बाट झन् यो कुरा प्रमाणित भाको छ कि , गगन थापाको सुझबुझपूर्ण नेतृत्व नै अहिलेको सबैभन्दा उत्कृष्ट विकल्प हो ।
राजनीति उत्तेजना , रिस र आवेगले हुँदैन , सुझबुझ चाहिन्छ ।
जुम्लामा स्याउ फार्म बनाएर समस्त कर्णालीको उत्पादनलाई वर्षभरि स्टोर गर्न चितवनमा कोल्ड स्टोर बनाई मेचीदेखि महाकालीसम्म भाटभटेनीमार्फत बेच्ने योजनासहित आएका मीन बहादुरको स्टोर जलाएर सर जुम्लाको स्याउ झापा र चितवन नपुगेकामा चिन्तित हुनु भएछ। बजाएको नेपाली चेतमा थप्पड हो वा थपडी?🙏
मलाई ‘दया’ तिनीहरु माथी छ जो आफूलाई लेखक, सर्जक, कलाकार, अभियन्ता, बिद्वान ठान्छन् र एउटा ‘ठग जत्था’लाई ‘परिवर्तनको संवाहक’ मानिरहेका छन् ! समाजका मुख्य अङ्गहरु नै यति पतित भएको समाज धन्न समाजको रुपमा अहिलेसम्म टिकेको छ !! पशुपतिनाथले यो देशको रक्षा गरुन् 🙏
After India, Team Nepal🇳🇵has the best fanbase better than Bangladesh and Pakistan
Once Nepal fan said - "If ICC organise Nepal's match on moon, we will be there to support our team"
Nepal was so close, yet so far, another Heartbreak 💔
Dipendra Singh Airee has lightning-fast footwork. Plays the back foot beautifully, especially against spin. And when he’s in the field, there’s an instant sense of urgency. #NepalCricket
गगन थापा सबैसँग आफ्नो चुनावी एजेन्डा सुनाउदै, आर्थिक सामाजिक विकासमा के गर्न सकिन्छ भन्दै छन् !
यता बालेन बाइक स्टन्टमा व्यस्त! उनलाई लाग्दो हो यो भिडले म प्रम बन्छु। तर म भन्छु
भिडको राजनीति कहिलै सफल हुदैन। राजनीति उसले गर्नुपर्छ जोसंग भिजन हुन्छ जस्तै गगन थापा। #votefortree🌳