अपमान कसैको पनि न गर एक दिन काम लाग्न सक्छ !! आउनुस स्वागत छ 🙏🏻 मनको दयालु तर मुखको छुचो किनकी अन्याय सहदिन 👈जय नेपाल 🇳🇵 बिचार @krishnagaire021 छन है !
म जोगि भए तिम्रो कारण ले
म रोगी भए तिम्रो कारण ले
तिम्रो त्यो मायाको पनि आज
म भोगी भए तिम्रो कारण ले
माया नै ठूलो धन भन्थे आज
म योगी भए तिम्रो कारण ले
मायामा धन नहेर्ने मान्छे तर
म लोभी भए तिम्रो कारण ले
तर खुसि को कुरा त यो होकि
म सयोगी भए तिम्रो कारण ले
#रचना_मात्र