हाम्रा प्रधानमन्त्री पिएचडिका सर्टिफिकेट बटुल्न अनि बिदेश भ्रमण गर्न ब्यस्त छन् । गृहमन्त्री हुने नहुने कुरामा अल्झिएर दुनियाँ दोष देखाउछन् , प्रहरी प्रशासन कसरी हुन्छ अपराधीलाई बचाउन तल्लीन छ। निर्मलाको परिवारले न्याय नपाउने निश्चिति भैसक्यो।
#JusticeForNirmala