*के यस बिग्यपतीमा बिपीन जोसीको कुरा उठेको छ ?
* कैयो नेपाली नागरीकको हत्या गर्ने हमास आतंककारीको को बारेमा केही बोलेको छ ?
* हमास आतंककारीको आक्रमनमा परी निर्दोस नागरीकको हत्या भएको बेला यसरी विग्यपती आएको थियो?
@Ahmad4ISRL@IDF@Israel@PM_nepal_
अब धेरै लेख्नु र बोल्नु परेन।मलाई त यिनै दीपक मनाङे वास्तविक कुरा भन्ने आटिलो गणतन्त्रका लागि सुहाउँदो नायक ठाने । कमसेकम साचो कुरा त यिनले भने अरु त मुखमा रामराम बगलीमा छुरा।
जिल्ला युवा सञ्जाल धनुषाका अध्यक्ष कुलदीप साहले नगरपालिकाले व्यापारिक प्रयोजनका लागि घर बनाएका सबै घरधनीलाई अनिवार्य रूपमा शौचालय निर्माण गर्नुपर्ने कानुनै बनाउनुपर्ने बताए।
https://t.co/URSX88pMeI
केहिदिन अघि मात्रै संगीतकार एवं गायक भक्तराज आचार्यको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिएको थियो ।तर आज शास्त्रीय संगितका गायक ,गितकार एवं संगीतकार गुरुदेव कामतलाई उपचारका लागि सहयोग त गरेनन् गरेनन , आज मरणोपरान्त सम्मान दिन पनि राज्यले उचित ठानेन । सरकार !
फलों के ऊपर लगे स्टीकर का मतलब जाने।
ध्यान रहें कि, आपको चार अंकों वाले स्टीकर (जैसे 4038) लगें फल बिलकुल भी नहीं खरीदना हैं। यें फल ऑर्गेनिक फलों के तुलना में सस्ते तो जरुर होते हैं लेकिन इन फलों में रसायन एवं कीटनाशक का भरपूर इस्तेमाल किया जाता हैं। अगर आप इन फलों को खाते हैं तो कैंसर जैसी भयानक बिमारी का शिकार हो सकते हैं। इसलिए आपको खाने के लिए जैविक तरीके से उगाये गए फलों का ही इस्तेमाल करना चाहिए।
~ साभार : @NCIBHQ