@Nirmaladhakal44 पहिलो पहिलो बर्ष घर सम्झेर खुब रोइन्थ्यो दशैं तिहारमा। अझै पनि मन उतै हुन्छ, के गर्ने जता हावा लाग्यो त्यता उड्दै जानु नै जीन्दगी रहेछ... जे जस्तो सकिन्छ अनि भ्याइन्छ, त्यसैगरी मनायो, बस्यो....
@SharmaNeu म बिस्तारै केहि घण्टा दौडन्छु,मन पर्ने गीत बजाउछु तर सधैं ध्यान भने त्यसमा हुंदैन। कहिले एक्लै छैन, र कति बेला एक्लै छु भन्न मद्दत गर्छ। मन परेको गीतको केहि अंश ध्यान दिएर संगै गुनगुनायो, अरुबेला दिमागमा आउने विचारलाई खेलिराख्न दियो,गीतको शव्द बाट सुरु गरेर संसार गुनिन्छ, गुथिन्छ