जिन्दगीभर कुनै पेशा, काम, ब्यापार गरेर होईन समाजलाई ठगेर समाजसेवाको अतिरन्जित गाफले समाजसेवा गर्दैछ। राष्ट्रियस्तरमा होस् या स्थानीयस्तरमा। समाजसेवा पनि आजको दिनमा पाप पखाल्ने पेशा भैरहेको छ। लाख बत्ती र महायज्ञको नयाँ रुप!
जम्मा २४९९ केन्द्रीय सदस्य बनाको रहेछ मिडियातिर २५०० केन्द्रीय सदस्य बनायो प्रचन्डले भनेर हल्लखल्ल गर्दै रहेछ त्यसै प्रचन्ड ले टिकटक बन्द गर��को होइन रहेछ्नि? कसको कुरा पत्याउनु। भ्रम फैल���उनुको पनि हद हुन्छनि।