जनतासामु मत माग्न हिम्मत गरेनौ किनकी तिमीहरुले मागेर कसैले दिनेवाला पनि थिएन । विशेष महाधिवेशन गरेर गगन सभापति भए, निर्वाचन आयोग र अदालतमा आधिकारिकता माग्यौ त्यो पनि दिएन । निर्वाचनमा अनपेक्षित हार भएपछि सभापतिको राजिनामा माग्यौ, दिए त ! अब के माग्छौ ?
पार्टीका सबै अादर्णिय साथीहरु
सबैमा जयनेपाल 🙏💐
निर्बाचन अायाेगकाे निर्णयका बिरुद्धमा पार्टीको अाधिकारिकताकाे बैधानिक दाबि र कानुनि उपचारकाे लागि २०८२ माघ ३गते पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेकाे केन्द्रीय कार्यसमितिकाे बैठककाे सर्बसम्मत निर्णय अनुसार सबैकाे तर्फबाट न्याय पाउने बिश्वासका साथ अाज हामी सर्बोच्च अदालत गएका हाै ! सर्बोच्च अदालतकाे निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ। रुख चुनाब चिन्ह बाहेक अन्यथा साेच्न र कल्पना पनि गर्न म सक्दिन🌳
नयाँ पार्टी खाेल्छन् ,स्वतन्त्र उमेदवारकाे रुपमा उठ्छन् , जस्ता बजारमा अाएका गलत हल्लाहरुकाे पछि नलाग्न पार्टीका सबै साथीहरू ,शुभेच्छुकहरु र हाम्रा अादर्णिय अाम मतदाताहरुमा हार्दिक
अनुराेध र अपिल गर्दछु🙏
@Arzuranadeuba यो जम्मै घटनाक्रमको मुख्य योजनाकार र तत्काल होस्टेल र विश्वविद्यालय खाली गरेर निस्केउ भनेर उर्दी जारी गर्ने रजिस्ट्रार नै होस्टेलमा अमानवीय काम गर्ने वा��्डेन र कर्मचारी निकालिएको भन्दै पढ्न आउन अनुरोध गरेको छ । सबैभन्दा दोषी रजिस्ट्रार हो ।
मदन भण्डारीको निधनको प्रसंग कोट्याएर भाषणको मसला बनाउनु कम���तिमा अब चाहिँ युक्तिसंगत हुन्न । आफ्नै श्रीमती दशबर्ष देशकै सर्वोच्च पद राष्ट्रपति बन्दा, आफ्नै दल पटकपटक सरकारको नेतृत्व तथा साझेदारीमा हुँदा छानबिन आवश्यक नठानेको विषयलाई सामान्य सडक दुर्घटना भनेर बुझेको राम्रो होला ।
@laxmilamsal आजभोलि अराजक भिडले बिधि, प���रक्रिया, कानुन केहीपनि मान्दैनन् । नयाँ भनिएकाहरु पनि जादुको छडी चलाउँछन् जस्तो भाष्य निर्माण गर्दैछन् । अस्ति घरबाट फर्किंदा सडक बिस्तारका लागि सडकबीच परेका रुख काट्न वनले स्वीकृति दिनुपर्छ । प्रक्रिया लामो हुन्छ भनेको । पुरै यात्रु vs म पो भयो 🤣
@SGnepal अनि म्याद थप त अर्कै न्यायाधीशले गरे त ? फेरि म्याद थप्नुपर्दा अर्कै न्यायाधीश आउलान् जम्मैलाई दोष दिने ?🤣😂
सिरोहिया पक्राउ गर्दा पनि त एमाले कांग्रेसले नियुक्त गरेका न्यायाधीश हुँदा हुन् । त्यसबेला त ठीकै थिए एक्कासि कसरी बिग्रे ? 🤣😂
अब आर्थिक अभावमा जलनबाट पीडित कसैले पनि उपचारबाट बन्चित हुन नपर्ने गरि अस्पतालमा नि:शुल्क उपचारको व्यवस्था गरेका छौं ।
यस अघि उपचार भैरहेको कीर्तिपुर अस्पताल तथा वीर अस्पतालको जलन वार्डसँगै अब निम्न अ��्पतालमा जलनको उपचार गर्ने गरि *थप व्यवस्था गर���एको छ ।
*कोशी -बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
*मधेश -नारायणी अस्पताल, वीरगञ्ज
*गण्डकी-पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा
*लुम्बिनी-भेरी अस्पताल, नेपालगन्ज
*कर्णाली -सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत
*सुदुरपश्चिम -सेती प्रादेशिक अस्पताल, धनगढी
आर्थिक अभावमा कैयौंले पाएको असह्य पीडा र सास्ती अन्त्य गर्न हाम्रो यो कदम महत्वपूर्ण हुने विश्वास लिएका छौं । यसक��� पूर्ण कार्यन्वयनका निम्ति सबैको सहयोगको अपेक्षा गरेका छौं ।
@mohpnep
@manishjhanepal@bishwaprakash77 आरोपित (सहकारी ठग) ले उपप्रधानमन्त्री सहितको गृहमन्त्रालयमा राज गरेर हुनुसम्मको प्रमाण नष्ट गरि सुरक्षित अवतरण गरेको समाचार कान्तिपुरले छाप्दा १२ भाइ अनि अहिले हाइहाई ? आरोपितलाई आफैले बोकेर हिड्नेले अरुलाई भनेको सुहाएन कि मतियार बोरो😃
आमा बिनाको घर हुन्छ शून्य
न्यास्रो र निर्जन्, घनघोर् अरण्य
रोऊँ, म कस्ले पुछिदिन्छ आँशु
त्यो मातृवात्सल्य कहाँ म दाजुँ?।।१।।
बल्दैन आकाश् जति सूर्य छाओस्
चम्किन्न धर्ती जत�� जून् उदाओस्
के हुन्छ, खै के? भयभीत हुन्छु
आमा विनाको टुहुरो म रून्छु।।२।।
https://t.co/GR27qkABCz