नदिमा खस्दैमा कसैकाे मरन हुन्छ भन्ने हाेइन,मरन त तब हुन्छ जब पाैडिने कला नै हुदैन। परिस्थिति समस्या हुदैन समस्या तब हुन्छ, जब हामिलाइ परिस्थिति सग जुध्नै आउदैन।।
#शुभबिहानी#शुभप्रभात
☕️☕️☕️
कोहि म सगँ बोल्न चाहदैन भने म उस्लाई घोच्च्याइ घोच्च्याइ बोलाउन चाहदिन । किनकी अरुको अभिमान भन्दा बढी म अाफ्नो स्वाभिमान को ख्याल राख्छु ।
#शुभबिहानी#शुभप्रभात
☕️☕️☕️
@japantimes I drop my wallet with $10000 Not more the a minute i notice and request to the store manager for help then went to the local police station and give them all the details with footages of security camera but i got my wallet back with