भिमसेन थापाले बनाएकाे धरहरा किन भत्काउने? प्रताप मल्लले बनाएकाे रानीपोखरी किन पुरिदिने? किसुन जी को परिकल्पना मेलाम्चि किन टालिदिने? ओली याद आउने सबै चिजहरु बिर्सनै पर्ने भए पाेखरा-बेनि रेल चढ्न छोडौ, घरघरमा जडान भएका पाइपलाईन थुतेर फालौ, अनि सप्तकोसी को पानीजहाज चढ्न छोडौ।Copied
प्राइवेट अस्पताल बाटा करोना पोजेटीभ आएको लाई insurances company ले मन्नेता नदीने रे कि प्राइवेट को सबै रिपोर्ट नक्कली हुन्छ भन्नू ���रो होईन भने सरकारले मान्येता दिएर गडणा गरेको लाई insurances company ले मन्दैनौ भन्न मील्ला र#### जिज्ञाशा
शर्टको सुरुको एउटा टाँक गलत लाग्यो भने, सबै टाँक गलत घरमा घुस्चन
सबै कुरा सेक्सपियर, मार्क्स जस्ताले मात्रै भन्दैनन !
केही केही हामीलाई नि थाहा छ😝���
बात कर्ते हो 🤣🤣
अस्ति १० अर्बको हिसाब त बुझाऊँन नसकेको सरकारले अब १३ आर्बको हिसाब कसरी बुझाउने हो जनतालाई। अरुलाई जे भए पनी यो करोना सरकारलाई कमाई खाने भांडो भाको छ। जय करोना जय मेरो देश को सरकार!!!
लकडाउन गर्ने समय र लकडाउनको अबधि सबै ठिक हुदाहूँदै पनी लकडाउनको समयमा गर्नु पर्ने परीक्षण र बिदेशबाट आऊनेहरु को उचित ब्याबस्थापन गर्न सरकार चुकेको कारण अब करोना को स्थिती नेपालमा भयबहा हुने संकेत देख़िदै छ
The total number of Mobile GSM subscribers as per Nepal Telecommunications Authority's latest report is :
Nepal Telecom GSM Subscribers: 1,72,77,873
Ncell GSM subscribers: 1,59,16,354
Smart GSM subscribers: 21,41,117.
The number of GSM subscribers has decreased this time