India clearly prensent for claim his land But same hi forgot that lipulekh, limpiyadhura and kalapani is our nepalese land but india still hijack it..?? India said its indian property butwe know its nepalese land and lot of our land are occupied by india... @MEAIndia
@hello_sarkar यो गर्मीमा अत्याधिक लोडसेडिङ गर्दै छन ! सनिवार एक दिन बिदा घर सम्म बस्न सक्ने अवस्था छैन । @kulmanghNea3 कहाँ छन ?
NEA के गर्दै छ ? दाइ लाई ठेक्का दिन मा मत्र व्यस्त हो !
इटहरी तराइ मा प्रचन्ड गर्मी छ सरकार के हेर्दै छ !
@K_prachanda
देशको गहना बेच्ने, एरपोर्ट बेक्ने तयारी मा लाग्ने , हिन्दु सनातन धर्मको अबेग्या गर्दै कृस्चियन फैलाउने स्यालले ओढेको बाघको खोल ! @sudankiranti@SudanKirati
बालेनको सत्तामा पनि भ्रष्टाचार !
👇
उनकै नेतृत्वको महानगरले स्वास्थ्य सामाग्री किन्ने प्रक्रियामा भने निश्चित कम्पनीको मात्र सामानको मापदण्ड मिल्नेगरी खरिद प्रक्रिया अगाडि बढाए��� एक करोड कमिसनको खेल भइरहेको प्रमाण उकेराले फेला पारेको छ।
https://t.co/Z1DybRLPfZ
हाम्रो देशको शिक्षा नीति के हो? लाखौं लाख विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको उपकुलपतिको पदको छनौटमा गम्भीरता खै? देशको भविष्यको सवालमा पनि यहिको उच्�� पदाधिकारीहरुको कार्यसम्पादन? प्रधानमन्त्री ज्यूको कार्यसम्पादन यही हो? शिक्षा मन्त्रीज्यूको कार्यसम्पादन यही हो?
मम गर्नु भएको छैन?
��ंसारको कुनै पनि कुना मा BCA science and Information Technology बाहिर नरहेको तर जुन देशमा एउटा शिक्षाको इज्जत छैन डिग्रीको भ्यालु छैन त्यहा एक सुचना प्रविधी संकाय लाई मानविकीमा हालिनु निन्दनिय!
यो कस्तो चलखेल !
हामीलाई ईमेल र फोन मार्फत धेरै बीसीए विद्यार्थीहरुले त्रिवि अन्तर्गत बीसीए मानविकी संकायमा परेकै आधारमा नेपाल राष्ट्र बैंकमा खुलेको दरखास्तमा आवेदन दिन नपाएको गुनासो प्राप्त भएको थियो। सो विषयमा आज मैले श��क्षा समितिको बैठकमा ध्यानाकर्षण + पत्राचार गरेका छौं।