@serratiasitatia साथीलाई लिएर हेर्न जाने खालको फिल्म हैन 😊यो फिल्म हेर्नलाई जादै हुनुहुन्छ भने आमा बाबालाई लिएर जानोस्। कतै शहरमा पढ्ने सिलसिलामा हुनुहुन्छ भने पढ्ने मिलनसार र प्रबुद्ध साथीलाई लिएर जानोस्। नेपाली फिल्म 'प्रकाश' हेर्न लायक चलचित्र हो।
Namaste everyone 🙏
Our cinema 'Prakash' is your now 🤗💗
Enjoy your precious time watching Nepali cinema with your family and friends 💖
We're sending lots of love to you and your families 🤍
See you in cinemas
#PrakashTheFilm@pradeepktweets @iamdineshraut
चलचित्र ‘प्रकाश’ बाट ‘क्या बाचुला बोलको Lyrical Movie गीत आज ५:०० बजे DAR Movies को YouTube च्यानल मार्फत सार्वजनिक गर्दैछौँ ।धन्यवाद 🙏
Music: Tara Parakash limbu
Lyrics : Ganesh Shah
Singer : Ketan Chhettri
#PrakashTheFilm#Bhadra10#BinishEntertainment#TridentConcept